‘परान’को व्यापार साढे १७ करोड नाघ्यो
December 29, 2025 | Posted by Pradip Nepali | मनोरञ्जन
काठमाडौं । नीर शाहको मुख्य भूमिका रहेको फिल्म ‘परान’ ले बक्सअफिसमा १७ करोड ६७ लाख ३६ हजार ग्रस कलेक्सन गरेको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्सअफिस रिपोर्टअनुसार यस फिल्मले गत शनिबारसम्म यो आकंडा पार...बाँकी








