आज : २०८३ कार्तिक १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मनोरञ्जन

‘रिमझिम गिरे सावनबाट हिन्दी चलचित्रमा डेब्यु गर्दै वर्षा राउत

January 12, 2026 | Posted by Pradip Nepali |  मनोरञ्जन
काठमाडौं । अभिनेत्री वर्षा राउतले हिन्दी चलचित्रमा डेब्यु गर्ने भएकी छन् । वर्षाले हिन्दी कथानक चलचित्र ‘रिमझिम गिरे सावन’मा मुख्य भूमिकाका लागि निर्माण पक्षसँग सम्झौता गरेकी छन् । ‘रिमझिम गिरे सावन’मा यस चलचित्रलाई बंगाली चलचित्रका...बाँकी

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

January 11, 2026 | Posted by Pradip Nepali |  मनोरञ्जन
काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षको उमेरमा उनको हृदय घातका कारण निधन भएको हो। चलचित्रकर्मी राजेश घतानीका अनुसार उनी मृत अवस्थामा फेला परेका थिए। ‘उहाँको परिवारका सदस्यहरुसँग मेरो कुरा...बाँकी

बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौंमा

January 10, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मनोरञ्जन
काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आएकी छन्। उनी काठमाडौँको ठमेलस्थित बाराही होटलमा सञ्चालन हुने ‘बादशाह क्यासिनो’ उद्‌घाटन उत्सवमा सहभागी हुन नेपाल आएकी हुन्  ।...बाँकी

नेपाल आए बलिउड अभिनेता संजय दत्त

January 8, 2026 | Posted by Pradip Nepali |  मनोरञ्जन
काठमाडौं । बलिउड अभिनेता संजय दत्त काठमाडौँ आइपुगेका छन्। बिहीबार साँझ काठमाडौँमा बादशाह क्यासिनो उद्घाटन कार्यक्रममा सहभागी हुन नेपाल आएका हुन्। उनलाई आयोजकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। दत्त भोलि नै भारत स्वदेश फर्किने...बाँकी

‘परान’को व्यापार साढे १७ करोड नाघ्यो

December 29, 2025 | Posted by Pradip Nepali |  मनोरञ्जन
काठमाडौं । नीर शाहको मुख्य भूमिका रहेको फिल्म ‘परान’ ले बक्सअफिसमा १७ करोड ६७ लाख ३६ हजार ग्रस कलेक्सन गरेको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्सअफिस रिपोर्टअनुसार यस फिल्मले गत शनिबारसम्म यो आकंडा पार...बाँकी

गायिका त्रिशला गुरुङ उज्यालो नेपाल पार्टीबाट समानुपातिकमा सिफारिस

December 29, 2025 | Posted by Pradip Nepali |  मनोरञ्जन, राजनीति
काठमाडौं । उज्यालो नेपाल पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक प्रणाली अन्तर्गत चर्चित गायिका डा. त्रिशला गुरुङलाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ । पार्टीले स्वास्थ्य क्षेत्र सुधार, समावेशी राजनीति र पेशागत दक्षताका आधारमा डा....बाँकी

‘कुमारी’को प्रचारमा मुख्य सहरहरूमा लाइभ कन्सर्ट हुने

December 24, 2025 | Posted by Pradip Nepali |  मनोरञ्जन, मुख्य समाचार, समाचार
काठमाडौं । चलचित्र ‘कुमारी’को प्रचारका लागि निर्माण टिमले देशका विभिन्न सहरमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ आयोजना गर्ने भएको छ । चलचित्रको रिलिज मिति नजिकिँदै गर्दा निर्माण टिमले संगीतमार्फत दर्शकसँग प्रत्यक्ष जोडिने प्रयासस्वरुप कन्सर्ट गर्न लागेको...बाँकी

स्मिता दाहाल र रामकुमार नेपालीको स्वरमा रमेशबाबुले ल्याए ‘लाल तारा’

December 22, 2025 | Posted by Pradip Nepali |  मनोरञ्जन
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य रमेशबाबु श्रेष्ठको चुनाव चिह्न केन्द्रित गित ‘लाल तारा’ सार्वजनिक भएको छ । भृकुटीमण्डपमा शनिबार आयोजित सन्देश सभामा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाललगायतको उपस्थितिमा...बाँकी

फिल्म ‘गोबर गणेश’को पोस्टर सार्वजनिक

December 9, 2025 | Posted by Pradip Nepali |  मनोरञ्जन, समाचार
काठमाडौं । फिल्म ‘गोबर गणेश’को पोस्टर सार्वजनिक गरिएको छ। माघ १ गते रिलिज हुने फिल्मको निर्माण पक्षले मंगलबार पोस्टर सार्वजनिक गरेको हो। पोस्टरमा फिल्मका मुख्य दुई कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) र वर्षा शिवाकोटी फिचर्ड...बाँकी

प्रदर्शनको ३७ औं दिनसम्म फिल्म ‘परान’, को कमाइ १७ करोड

December 8, 2025 | Posted by Pradip Nepali |  मनोरञ्जन, समाचार
काठमाडौं । फिल्म ‘परान’ ले बक्सअफिसमा आक्रामक कमाइ गरिरहेको छ। यस फिल्मले १६ करोड ९७ लाख ९३ हजार ३५४ को ग्रस कलेक्सन गरेको छ। आज सोमबार चलचित्र विकास बोर्डले प्रदर्शनमा रहेका फिल्महरूको कमाइको आकंडा सार्वजनिक...बाँकी