आज : २०८३ कार्तिक १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ अन्तर्राष्ट्रिय, मनोरञ्जन

सलमानका पिता सलिम खानको स्वास्थ्य अवस्था गम्भीर

February 18, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मनोरञ्जन
काठमाडौं । बलिउड पटकथा लेखक तथा सलमान खानका बुवा सलीम खानको स्वास्थ्य अवस्था गम्भिर रहेको छ। मुम्बईको बान्द्रास्थित लीलावती अस्पतालमा भर्ना गरिएको खानलाई हाल भेन्टिलेटरमा राखेर उपचार भइरहेको भारतीय मिडियाले उल्लेख गरेका छन्। रिपोर्टअनुसार सलीम...बाँकी

नीताकुमारी थापाले जितिन ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि

February 15, 2026 | Posted by Pradip Nepali |  मनोरञ्जन
काठमाडौं । हिमालय टिभीमा प्रसारण हुने सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरले जितेकी छन् । ‘भ्वाइस अफ नेपाल’ को इतिहासमा उपाधि जित्ने उनी पहिलो महिला प्रतिस्पर्धी हुन्...बाँकी

‘आ बाट आमा’ को व्यापार ९ करोड नजिक

February 13, 2026 | Posted by Pradip Nepali |  मनोरञ्जन
काठमाडौं । चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’को आम्दानी ९ करोड नजिक पुगेको छ। गत माघ १६ गतेबाट प्रदर्शनमा आएको यो फिल्मले अहिलेसम्म विश्वभरिबाट ८ करोड ७२ लाख ग्रस कलेक्सन गरिसकेको निर्देशक पन्तले जानकारी...बाँकी

प्रणय दिवसको अवसरमा वसन्त राईको ‘दुस्मन बनेछौ’ सार्वजनिक

February 11, 2026 | Posted by Pradip Nepali |  मनोरञ्जन
काठमाडौं । प्रणय दिवसको विशेष अवसर पारेर संगीतकार तथा गायक वसन्त राईको नयाँ गीत दुस्मन बनेछौ को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेम, भावना र सम्बन्धका उतारचढावलाई समेटेर तयार गरिएको यस गीतले सार्वजनिक भएसँगै दर्शक...बाँकी

‘चलचित्र विधेयक २०८१’ राष्ट्रिय सभाबाट पारित

February 11, 2026 | Posted by Pradip Nepali |  मनोरञ्जन, मुख्य समाचार
काठमाडौं । ‘चलचित्र विधेयक २०८१’ राष्ट्रिय सभाबाट पारित भएको छ। बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा यो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री सुशीला कार्कीको तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमी श्रद्धा श्रेष्ठ प्रस्तुत गरेकी थिइन्।...बाँकी

चुनावसम्बन्धी टिकटक भिडियो प्रतियोगिता : उत्कृष्टलाई ५० हजार पुरस्कार

February 10, 2026 | Posted by Pradip Nepali |  मनोरञ्जन, मुख्य समाचार, शिक्षा
काठमाडौं ।  निर्वाचन आयोगले आउँदो फागुन २१ मा हुने चुनावसम्बन्धी चेतनामूलक टिकटक भिडियो प्रतियोगिता गर्ने भएको छ । प्रतियोगितामा सहभागी उत्कृष्ट तीन वटा भिडियोलाई पुरस्कृत गर्ने आयोगले जनाएको छ । पहिलो हुनेले ५० हजार, दोस्रोले...बाँकी

पल शाह स्टारर फिल्म ‘आबाट आमा’ को कमाइ ५ करोड नाघ्यो

February 9, 2026 | Posted by Pradip Nepali |  मनोरञ्जन
काठमाडौं । पल शाह स्टारर फिल्म ‘आबाट आमा’ ले घरेलु बक्सअफिसमा उत्साहजनक कमाइ गरेको छ । फिल्मले प्रदर्शनको १० दिनसम्म देशब्यापी ५ करोड नेरु ग्रसभन्दा धेरै कमाइ गरेको छ । सिनेपाः बक्सअफिसमा फिल्मको दोस्रो आइतबारसम्मको...बाँकी

वरिष्ठ कलाकार सुनिल थापाको निधन

February 7, 2026 | Posted by Pradip Nepali |  मनोरञ्जन, मुख्य समाचार
काठमाडौं । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ। चलचित्र क्षेत्रमा ‘राते काँइला’ नामले परिचित थापाको शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो। स्वास्थ्यमा अचानक समस्या देखिएपछि उपचारका लागि उनलाई अस्पताल भर्ना गरिएको छ।...बाँकी

युट्युबमा ‘ऊनको स्वीटर’ लाई ७० लाखले हेरे

January 30, 2026 | Posted by Pradip Nepali |  कला साहित्य, मनोरञ्जन
काठमाडौं । नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको सुपहिट चलचित्र ‘ऊनको स्वीटर’ अब युट्युबमा सार्वजनिक भएको छ। गत वैशाख २६ गते सिनेमा घरमा प्रदर्शनमा आएको चलचित्र युट्युबमा सार्वजनिक भएको आज शुक्रबार सात दिन पुरा भएको...बाँकी

प्रशान्त तामाङको निधनमा मोदीले दुःख व्यक्त गरे

January 13, 2026 | Posted by Pradip Nepali |  मनोरञ्जन, समाचार
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गायक तथा अभिनेता प्रशान्त तामाङको निधनप्रति दुःख व्यक्त गरेका छन्। उनले तामाङकी श्रीमती मार्था एलीलाई सोमबार पठाएको शोक पत्रमा प्रशान्तको निधनले अपूरणीय क्षति भएको भन्दै उनको गायन र अभिनय...बाँकी