September 30, 2026 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ। मंगलबारको तुलनामा आज सुनको भाउ तोलामा दुई हजार आठ सय र चाँदीको ३० रुपैयाँ बढेको छ। मूल्य बढेसँगै बुधबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ९३...बाँकी September 29, 2026 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस
१३ असोज, काठमाडौं । सोमबार तोलामा ५ हजार घटेको सुनको भाउ आज पनि व्यापक मात्रामा घटेको छ। सुनको भाउ आज तोलामा ३ हजार ८ सय रुपैयाँ घटेर २ लाख ९० हजार ५ सयमा झरेको नेपाल...बाँकी September 28, 2026 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस
काठमाडौँ। आज सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन सोमबार घटेर २ लाख ९४ हजार ३०० रुपैयाँमा कायम...बाँकी September 28, 2026 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस
१२ असोज, झापा । मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा दुई अर्ब ८३ करोड ३३ लाख ७५ हजार राजस्व संकलन गरेको छ । कार्यालयले साउन र भदौ महिनाका लागि कुल तीन...बाँकी September 27, 2026 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
समाचार
११ असोज, काठमाडौं । भोटेकोशी बाढीपीडितका लागि अमेरिकामा रहेका तीन नेपाली संस्थाले २ लाख २६ हजार अमेरिकी डलर राहत सहयोग उपलब्ध गराएका छन्। एनएच नेपाली समाजले १ लाख २० हजार, अमेरिकन नेपाल हेल्पिङ सोसाइटी भर्जिनियाले...बाँकी September 25, 2026 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस
९ असोज, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ९८ हजार ६००...बाँकी September 22, 2026 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस
६ असोज, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ । हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा गरी रु १५ अर्बभन्दा बढी...बाँकी September 22, 2026 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस
६ असोज, काठमाडौं । आज सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो...बाँकी September 22, 2026 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस
६ असोज, काठमाडौं । डाटा सेन्टरमा देखिएको प्राविधिक समस्याका कारण नेपाल स्टक एक्सचेन्ज (नेप्से)को नियमित धितोपत्र कारोबार स्थगित भएपछि नेपाल धितोपत्र बोर्डले घटनाको अध्ययन तथा जाँचबुझ गरी आवश्यक सुधारका उपायसहितको प्रतिवेदन पेस गर्न नेप्सेलाई निर्देशन...बाँकी September 21, 2026 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस
५ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेन्जले आजको लागि सेयर कारोबार बन्द हुने जनाएको छ। नेप्सेका ७२ कारोबार सदस्य कम्पनीको सर्भर राखिएको डेटा सेन्टर डेटा हब प्रालिमा आइतबार बिहानैदेखि देखिएको समस्या समाधान नभएको भन्दै नियमित...बाँकी