बाढी पीडितका लागी गरिमा विकास बैंकको १ करोड १ लाख ११ हजार १ सय ११ सहयोग
September 16, 2026 | Posted by Pradip Nepali | अर्थ-बिजनेस
३१ भदौ, काठमाडौं । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुर्नस्थापनाका लागि गरिमा विकास बैंक र विकास बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरु समेतको तर्फबाट कुल १ करोड १ लाख...बाँकी




