आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ अर्थ-बिजनेस, समाचार

बाढी पीडितका लागि यशोदा ग्रुपको ३ करोड ८१ लाख ५१ हजारको सहयोग

September 9, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
२४ भदौ, काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले यशोदा ग्रुपअन्तर्गतका यशोदा फुड्स प्रा।लि। र श्रीराम टोबाको प्रा।लि।ले रु। ३ करोड ५१ लाख ५१ हजार...बाँकी

आज तोलामा ३ हजार रुपैयाँ घट्यो सुनको मुल्य कतिमा हुँदैछ कारोबार ?

September 9, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
२४ भदौ, काठमाडौं । मंगलबार तोलामा ३ हजार ५ सय बढेको सुनको भाउ आज घटेको छ। सुनको भाउ आज तोलामा ३ हजार रुपैयाँ घटेर ३ लाख २ हजार ४ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले...बाँकी

बाढी पीडितको लागी गोल्छा च्यारिटी ट्रस्टको १ करोड ११ लाख रुपैयाँ

September 8, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
२३ भदौ, काठमाडौँ । गोल्छा परिवारले परोपकारी संस्था ‘श्री रामलालजी ढापीदेवी गोल्छा च्यारिटी ट्रस्ट’मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख सहयोग गरेको छ। उक्त आर्थिक सहयोग रकम देशका विभिन्न भागमा हालै आएको...बाँकी

बाढी पीडितलाई भायनेटको २० लाख रुपैयाँ सहयोग

September 8, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
२३ भदौ, काठमाडौं । भायनेट कम्युनिकेसन्स लिमिटेडले बाढी पीडितको लागी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ। रसुवा बाढीबाट प्रभावितहरुको राहत, उद्धार र पुनर्स्थापनामा सघाउन कम्पनीले उक्त रकम कोषमा योगदान गरेको...बाँकी

बाढी पीडितलाई मनकामना केबलकारका कर्मचारीको ३ लाख ११ हजार रुपैयाँ सहयोग

September 8, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
१३ भदौ, काठमाडौं । मनकामना केबलकारका कर्मचारीहरूले रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गरेका छन् । कर्मचारीहरूले आफ्नो दुई दिनको तलब बराबरको रकम योगदानस्वरूप जम्मा गरेका हुन्...बाँकी

सुनको मूल्य तोलामा ३५ सय रुपैयाँले बढ्यो

September 8, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
२३ भदौ, काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ ।  आज सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, सुनको मूल्य तोलामा तीन लाख पाँच...बाँकी

आज सुन तोलामा २ हजार ४ सय रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?

September 7, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
२२ भदौ, काठमाडौं । सुनको भाउ तोलामा २ हजार ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ तोकेको छ ।...बाँकी

तोलामा ३१ सय रुपैयाँ घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

September 6, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
२१ भदौ, काठमाडौं । गएको शुक्रबार तोलामा २ हजार ५ सय बढेको सुनको भाउ आज घटेको छ। सुनको भाउ आज तोलामा ३ हजार १ सय रुपैयाँ घटेर ३ हजार १ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी...बाँकी

आज तोलामा २५ सय रुपैयाँ बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

September 4, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
१९ भदौ, काठमाडौं । आज सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँ तोकेको छ...बाँकी

सिटी एक्सप्रेस ग्रुपले गर्यो प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड ११ लाख

September 3, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
१८ भदौ, काठमाडौँ । सिटी एक्सप्रेस ग्रुपले रसुवाको भोटेकोशी बाढी प्रभावितको खोजी, उद्धार, राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड ११ लाख रकम जम्मा गरेको छ । प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ,...बाँकी