सिद्धार्थ बैंकले गर्यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग
August 30, 2026 | Posted by Pradip Nepali | अर्थ-बिजनेस, समाचार
१४ भदौ, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विपद् प्रभावितहरूको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख आर्थिक सहयोग गरेको छ । रसुवाको भोटेकोसी तथा त्रिशूली...बाँकी







