आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ अर्थ-बिजनेस

तोलामा ३३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

August 21, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
५ भदौ, काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १६ हजार ७०० रुपैयाँमा किनबेच भइरहेको छ ।...बाँकी

फेरि बढ्यो अन्डाको मूल्य, प्रतिक्रेट कति पुग्यो ?

August 20, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
४ भदौ, काठमाडौं । भदौ महिना सुरु भएसँगै नेपालमा अन्डाको मूल्य फेरि बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघले बिहीबारदेखि लागू हुने गरी अन्डाको नयाँ फार्म समर्थन मूल्य सार्वजनिक गरेको हो। चितवनलाई आधार मानेर तोकिएको नयाँ...बाँकी

एकै दिन तोलामा ९ हजार रुपैयाँ बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

August 20, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
४ भदौ, काठमाडौं । आज घटेको सुनचाँदीकै मूल्यमा आज भारी वृद्धि भएको छ। सुनको भाउ आज तोलामा ९ हजार ३ सय रुपैयाँ बढेर ३ लाख १३ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले...बाँकी

दीर्घबहादुर रावल नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त

August 20, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
३ भदौ, काडमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई केन्द्रीय बैंकको रिक्त डेपुटी गभर्नर पदमा नियुक्त गरेको हो । गत चैतदेखि नै उक्त पद...बाँकी

अनुमतिपत्र नवीकरण दस्तुरबापत एनसेलले सरकारलाई बुझायो ४ अर्ब ९६ करोड

August 19, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, विज्ञान प्रविधि
काठमाडौँ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा प्रालिले मोबाइल सेवाको अनुमतिपत्र नवीकरण दस्तुरबापत सरकारलाई ४ अर्ब ९६ करोड ४५ लाख ८२ हजार १ सय ९१ रुपैयाँ भुक्तानी गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको...बाँकी

आज पनि घट्यो सेयर बजार, ३ अर्ब २९ करोडको कारोबार

August 19, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
३ भदौ, काठमाडौं । लगातार चौथो कारोबार दिन सेयर बजार घटेको छ। आज नेपाल स्टक क्सचेञ्ज नेप्से परिसूचक ०.२६ अंकले घटेर २६२२ विन्दुमा पुगेर बन्द भयो। मंगलबार १९.३४ अंक घटेको थियो। अघिल्लो दिनको तुलनामा कारोबार...बाँकी

आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

August 19, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
३ भदौ, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ४ हजार १०० रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबार सुन प्रतितोला तीन लाख...बाँकी

नेप्से आज १९.३४ अंकले घट्यो, कति भयो कारोबार ?

August 18, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
२ भदौ, काठमाडौं ।  सेयर कारोबारमापक नेप्से परिसूचक आज १९.३४ अंकले घटेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन लगातार घटेको नेप्सेले आज पनि सोही प्रवृत्ति पछ्याएको हो । यद्यपि अघिल्ला दिनको तुलनामा मंगलबार...बाँकी

आज सुनको मूल्य स्थिर, कतिमा हुँदै छ कारोबार ?

August 18, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ६ हजार ८०० मा किनबेच भइरहेको छ । सोमबार पनि सोही मूल्यमा सुनको कारोबार...बाँकी

सुन र चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

August 17, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
१ भदौ, काठमाडौँ । सुनको मूल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सोमबारका लागि तोकेको मूल्य अनुसार सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८०० रुपैयाँ कायम भएको हो । आइतबार यस्तो...बाँकी