फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
March 15, 2026 | Posted by Pradip Nepali | अर्थ-बिजनेस, समाचार
काठमाडौँ । ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा (मुक्कुमलुङ) मा फागुन महिनामा मात्रै ३१ लाख १० हजार रुपैयाँ भेटी सङ्कलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार भक्तजनहरूले मन्दिरमा चढाएको उक्त रकम सङ्कलन...बाँकी






