May 29, 2024 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस काठमाडौं, जेठ १६- सरकारले यो वर्ष पनि धुम्रपान तथा मध्यपान पदार्थमा कर बढाएको छ । मंगलबार प्रस्तुत गरिएको बजेट भाषणको क्रममा अर्थमन्त्री वर्षमान पुनले कर बढ्ने बताएका हुन् । जसअन्तर्गत मदिरा, बियर, सुर्तीमा अन्तःशुल्क बढाइएको...बाँकी May 28, 2024 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस काठमाडौं, जेठ १५- सरकारले चालु आर्थिक वर्षमा आलु र प्याजमा लगाउँदै आएको मूल्य अभिवृद्धि करलाई खारेज गरेको छ । आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले सो मूल्य अभिवृद्धि कर हटाएको अर्थमन्त्री वर्षमान पुनले बताए ।...बाँकी May 28, 2024 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
राजनीति,
समाचार काठमाडौं, जेठ १५- सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा १६ लाख पर्यटक भित्राउने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । नयाँ गन्तव्यको पहिचान र...बाँकी May 28, 2024 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
राजनीति,
समाचार काठमाडौैं, जेठ १५- स्थानीय रक्सिको ब्रान्डीङ्गको लागि सरकारले कानुनी व्यवस्था गर्ने भएको छ । सरकारले आउँदो आर्थिक वर्षको बजेटमार्फत स्थानीय रक्सिलाई वसायिक उत्पादनको बाटो खुला गर्ने घोषणा गरेको हो । “स्थानीय स्तरमा उत्पादन हुने रक्सीलाई...बाँकी May 26, 2024 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस काठमाडौं, जेठ १३- सरकारको बेरुजु ११ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ । महालेखापरीक्षकको कार्यालयले आज सार्वजनिक गरेको ६१ औं प्रतिवेदनमा गएको वर्षको असारसम्म तीनै तहका सरकार र सार्वजनिक संस्थानको बेरुजु ११ खर्ब ८३ अर्ब...बाँकी May 25, 2024 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस चितवन, जेठ १२- पछिल्ला वर्षहरुमा कुखुरा पालक किसानले अण्डाको लागत मूल्य पाउन नसकेपछि विज्ञ समूह बनाएर अण्डाको वैज्ञानिक लागत मूल्य खोजी गरेका छन् । न्यून मूल्यमा अण्डा बिक्री गर्नु परेपछि अधिकांश किसान विस्थापित हुन थालेसँगै...बाँकी May 24, 2024 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस काठमाडौं, जेठ ११- राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् । सिइओ बन्न पाँच जनाको नाम संक्षिप्त सूची (सर्टलिस्ट) मा परेकोमा बैंक सञ्चालक समितिको बैठकले खनाललाई सिईओमा नियुक्त गर्ने...बाँकी May 16, 2024 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस काठमाडौं, जेठ ३- नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको छ । बुधबार बसेको निगम सञ्चालक समिति बैठकले पेट्रोलमा प्रतिलिटर ७ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर छ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो...बाँकी May 13, 2024 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस काठमाडौँ, बैशाख ३१- नेपाल टेलिकमले चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ९ महिनाको अवधिमा ५ अर्ब ५९ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार यो नाफा...बाँकी May 10, 2024 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस काठमाडौं, बैशाख २८- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी–व्यवसायीलगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् । लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर एसेम्बलिङ’ शुभारम्भ कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री...बाँकी