एकैदिन १४ हजार ४०० ले बढ्यो सुनको मुल्य, प्रतितोला कति ?
February 4, 2026 | Posted by Pradip Nepali | अर्थ-बिजनेस, मुख्य समाचार
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ फेरि उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ १४ हजार ४०० रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला तीन लाख...बाँकी




