Hamro Sanchar

गृहपृष्ठ अन्तर्राष्ट्रिय, अर्थ-बिजनेस, मुख्य समाचार, समाचार

खाडी क्षेत्रमा जहाजमाथि आक्रमणपछि तेलको मूल्य उकालो, विश्व अर्थतन्त्रमा दबाब

March 12, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौ। मध्यपूर्वको खाडी क्षेत्रमा थप तीनवटा मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ। बिहीबार एसियाली बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको छ, जसले विश्व...बाँकी

७ महिनामा १२ खर्ब ६१ अर्ब भित्रियो रेमिट्यान्स

March 11, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
काठमाडौं । चालू आर्थिक वर्ष २०८२र८३ को सात महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १२ खर्ब ६१ अर्बरुपैयाँ भित्रिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार रेमिट्यान्स ३९।८ प्रतिशतले वृद्धि भई १२ खर्ब ६१ अर्ब १ करोड पुगेको...बाँकी

तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मुल्य

March 11, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
  काठमाडौँ । मंगलबारको तुलनामा स्थानीय बजारमा आज सुनकोे मूल्य २ हजार रुपैयाँले बढेको छ भने चाँदीको मुल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख १९...बाँकी

नेप्से सूचक ६ प्रतिशतको वृद्धि, आजका लागि कारोबार बन्द

March 9, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
काठमाडौ। नेप्से सूचक ६ प्रतिशतको वृद्धि भएसँगै कारोबार बन्द गरिएको हो। चुनावपछिको पहिलो कारोबारमा बजारमा लगातार तेस्रो पटकसम्म सर्किट लागेको हो। कारोबार खुलेको १ मिनेटमै ४ प्रतिशत नेप्से बढेपछि पहिलो सर्किट लागेर २० मिनेटका लागि...बाँकी

एकैदिन तोलामा ११ हजार घट्यो सुनको मुल्य

March 4, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार
काठमाडौं । आज एकैदिन सुनको भाउ तोलामा ११ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन...बाँकी

कतारले उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि

March 3, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, अर्थ-बिजनेस
एजेन्सी । कतारको राज्यद्वारा सञ्चालित ऊर्जा कम्पनी कतार इनर्जीका दुई मुख्य ग्यास प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि तरलीकृत प्राकृतिक ग्यास उत्पादन रोकिएको छ। यस घटनापछि युरोपेली बजारमा ग्यासको मूल्यमा ठूलो उछाल आएको छ। युरोपेली क्षेत्रका...बाँकी

पेट्रोल आयातमा समस्या छैन, अनावश्‍यक स्टोर नगर्नू : आयल निगम

March 2, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको सहज आयात र बिक्री वितरण भइरहेको बताउँदै अनावश्‍यक स्टोर नगर्न उपभोक्तालाई आग्रह गरेको छ। सोमबार निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले पेट्रोलियम पदार्थको नियमित आयात भइरहेको हुँदा अनावश्यक स्टोर...बाँकी

५६ सयले बढ्यो सुनको मुल्य, चाँदी ६ हजार नाघ्यो

March 2, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार (फागुन १८) सुनको मूल्य ५६ सय रुपैयाँले बढेको हो । आजको मूल्यअनुसार, उपभोक्ताले एक तोला सुन खरिद गर्न तीन लाख...बाँकी

तोलामा ५ हजार १ सय बढ्यो सुनकाे मुल्य

March 1, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार
काठमाडौं । आइतबार सुनको  तोलामा ५ हजार १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन...बाँकी

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, निगमले भने बढाएन

February 28, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । भारतीय आयल निगमबाट बढेर आएको भए पनि उपभोक्ताको हितलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको निगमले जनाएको छ । निगमका अनुसार, पेट्रोलमा...बाँकी