तोलामा २३ सय रुपैयाँले बढ्यो सुनको मुल्य, चाँदी घट्यो
February 15, 2026 | Posted by Pradip Nepali | अर्थ-बिजनेस
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउमा वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको हो । यो वृद्धिसँगै बजारमा...बाँकी

