रोकिएन सुनचाँदीको मूल्य बढ्ने क्रम, आज कति पुग्यो ?
January 27, 2026 | Posted by Pradip Nepali | अर्थ-बिजनेस
काठमाडौं । लगातार बढिरहेको सुनको मूल्य मंगलबार (माघ १३) पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन तोलामा ३०० रुपैयाँले बढेको हो । अब सुनको मूल्य तोलाको ३ लाख ९ हजार ३००...बाँकी

