August 26, 2026 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस
काठमाडौँ । विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व बैंकले तत्काल समन्वय गरेका छन् । बाढीको समाचार बाहिर आए लगत्तै बिहान साढे १० बजे अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग नेपाल...बाँकी August 25, 2026 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस
९ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा करार सेवाका लागि ३३ जना कर्मचारी माग गरेको छ। बैंकको केन्द्रीय कार्यालयले अनलाइनमार्फत दरखास्त आह्वान गर्दै रिक्त रहेका विभिन्न पदमा कर्मचारी माग गरेको हो। बैंकका अनुसार...बाँकी August 25, 2026 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस
९ भदौ, काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको नाडा अटो शो २०२६ सुरु भएको छ। आज उपराष्ट्रपति रामशहायप्रसाद यादवले अटो शोको उद्घाटन गरेसँगै नाडा अटो शो २०२६ सुरु भएको हो। काठमाडौँको भृकुटीमण्डपमा...बाँकी August 25, 2026 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस
९ भदौ, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५ सय र चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले घटेको हो । आज नेपाली बजारमा सुन...बाँकी August 24, 2026 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस
८ भदौ, काठमाडौं । अबदेखि नेपाल राष्ट्र बैंकले प्रत्येक आर्थिक वर्षको मौद्रिक नीति साउन १ गते सार्वजनिक गर्नेगरी कानुनी व्यवस्था मिलाइने भएको छ । बजेट सार्वजनिक गर्ने मिति निश्चित भएजस्तै मौद्रिक नीति सार्वजनिक गर्ने दिन...बाँकी August 24, 2026 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस
८ भदौ, काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ। आइतबार प्रतितोला २ हजार ८ सय रूपैयाँले बढेको सुनको मुल्य आज तोलामा ३ हजार २ सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले...बाँकी August 24, 2026 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस
८ भदौ, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ९०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००,...बाँकी August 23, 2026 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस
७ भदौ, काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार ८०० रुपैयाँले महँगीएको हो । आज सुन प्रतितोला तीन लाख १९ हजार ५००...बाँकी August 21, 2026 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस
५ भदौ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे नसोचेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको नागरिक, नीति र नेतृत्वु संवाद कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका...बाँकी August 21, 2026 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस
५ भदौ, काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १६ हजार ७०० रुपैयाँमा किनबेच भइरहेको छ ।...बाँकी