आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ अर्थ-बिजनेस

एकै दिन तोलामा ८ हजार ८ सयले घट्यो सुनको मूल्य

September 2, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
१७ भदौ, काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ८ हजार ८ सय रुपैयाँ र चाँदीको मूल्य १ सय ८५ रुपैयाँले घटेको हो । मगलबार प्रतितोला ३ लाख...बाँकी

विपद् व्यवस्थापन कोषमा १ अर्ब निकासा

September 1, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
१६ भदौ काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा पठाइने भएको छ। आज उक्त कोष सञ्चालन समितिको बैठक बसी १ अर्ब रुपैयाँ तत्काल परिचालन गर्ने निर्णय गरिएको हो।...बाँकी

नेपाल भलिबल लिगको पहिलो दिनको कमाइ बाढीपीडितलाई

September 1, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, खेलकुद
१६ भदौ, काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि नेपाल भलिबल लिग (एनभीएल) ले सहयोग गर्ने भएको छ। एनभीएलको पहिलो दिन भदौ १९ गते हुने खेलको टिकट बिक्रीबाट संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप...बाँकी

बाढी पीडितलाई रास्वपा महामन्त्री आचार्यको परिवारबाट १ करोड बढी सहयोग

August 31, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, राजनीति
१५ भदौ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्य र अस्मिता पब्लिकेसनका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड बढी रकम सहयोग उपलब्ध गराइएको छ । मुलुकमा आइलागेको प्राकृतिक विपत्तिका कारण पीडित भएकाहरूको...बाँकी

एनआरएनएले राहत कोषमा जम्मा गर्‍यो १ करोड रुपैयाँ

August 31, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, प्रवास
१५ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तर्राष्ट्रिय समन्वय परिषद्ले बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रकम हस्तान्तरण गरेको छ। एनआरएनए अध्यक्ष डा. हेमराज शर्मासहितको...बाँकी

माछापुच्छ्रे बैंकले गर्यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड १ लाख सहयोग

August 31, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
१५ भदौ, काठमाडौं । माछापुच्छ्रे बैंकले रसुवा बाढि प्रभावित नागरिक तथा समुदायको राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका अध्यक्ष रोशन केसीले उक्त...बाँकी

रसुवा बाढीपीडितका लागि हिमालयन बैंकको ३ करोड १ लाख सहयोग

August 31, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
१५ भदौ, काठमाडौं । हिमालयन बैंक लिमिटेडले रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, सहायता तथा पुनर्स्थापनाका लागि ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री...बाँकी

आज ४३ अंकले घट्यो नेप्से, ३ अर्ब ६४ करोडको कारोबार

August 31, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
१५ भदौ, काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक ४३.८९ अंकले घटेर २५१३.४२ विन्दुमा पुगेको छ । यो दिन सूचक सँगै कारोबार रकम पनि घटेको छ । लगानीकर्ताले दिनभर घटेको बजारमा ३४७ कम्पनीको...बाँकी

तोलामा २४ सय रुपैयाँ घट्यो सुनको मुल्य

August 31, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
१५ भदौ, काठमाडौं । हिजो तोलामा ९ हजार ५ सय घटेको सुनको भाउ आज पनि घटेको छ। सुनको मूल्य आज तोलामा २ हजार ४ सय घटेर ३ लाख ६ हजार ६ सय रुपैयाँमा झरेको नेपाल...बाँकी

बाढीपीडितका लागि नेपाल पब्लिक क्याम्पस संघको ५१ हजार रुपैयाँ सहयोग

August 31, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, शिक्षा
काठमाडौं । नेपाल पब्लिक क्याम्पस संघले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ। संघको केन्द्रीय कार्यसमितिले बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका...बाँकी