Skip
आज : २०८३ कार्तिक १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नेपाल आए बलिउड अभिनेता संजय दत्त

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २४ गते


Advertisement

काठमाडौं । बलिउड अभिनेता संजय दत्त काठमाडौँ आइपुगेका छन्।

बिहीबार साँझ काठमाडौँमा बादशाह क्यासिनो उद्घाटन कार्यक्रममा सहभागी हुन नेपाल आएका हुन्।

उनलाई आयोजकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। दत्त भोलि नै भारत स्वदेश फर्किने छन्।

दत्तले करिब चार दशक लामो करियरमा थुप्रै चर्चित र सफल फिल्महरूमा अभिनय गरेका छन्।

 


प्रतिकृया दिनुहोस्