Skip
आज : २०८३ कार्तिक १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सुरुङ खनेर ८ कैदी भागे, डोल्पा कारागारको सुरक्षा व्यवस्थामाथि प्रश्न

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १४ गते


Advertisement

सुर्खेत । डोल्पाको दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर ८ जना कैदी भागेका छन्।

गएराति ४.६३ मिटर लामो सुरुङ खनेर पर्खाल भत्काउँदै उनीहरू भागेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

फरार हुनेमा जबर्जस्ती करणी मुद्दामा कैद भोगिरहेका ५ र चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका ३ जना छन्।

प्रहरीले फरार कैदीहरूको खोजी सुरु गरेको जनाएको छ।


प्रतिकृया दिनुहोस्