Skip

Hamro Sanchar

‘गौँथली’ले मनायो ५१औँ दिन, कति कमायो ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २० गते


Advertisement

२० भदौ, काठमाडौं । फिल्म ‘गौँथली’ले आज प्रदर्शनको ५१औँ दिन मनाएको छ।

यो वर्ष हालसम्मकै सर्वाधिक धेरै कमाउने सिनेमामध्ये एक बनेको ‘गौँथली’ काठमाडौं उपत्यकाभित्र र बाहिर गरेर तीन दर्जनभन्दा धेरै हलमा ५१औँ दिन मनाउन सफल भएको हो । गौँथली’ हाल ४३ हलमा प्रदर्शनरत छ।

फिल्मले हालसम्म २५ करोड ८० लाख ५ हजार ५२५ रुपैयाँ कलेक्सन गरेको छ।

अधिकांश सिनेमालाई एक हप्ता पनि हलमा टिक्न कठिन भइरहेको समयमा यो चलचित्र भने नेपाली सिनेमा उद्योगकै दोस्रो धेरै कमाउने चलचित्र बन्दै ५१औँ दिनसम्म पुगेको हो।

 

 


प्रतिकृया दिनुहोस्