आज : २०८१ आश्विन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आज राति एनटीसीको सिम कार्डमा रिचार्ज नहुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, २६ गते


Advertisement

काठमाडौं, असार २५- नेपाल टेलिकमको सिम कार्डमा आज राति रिचार्ज नहुने भएको छ ।

विलिङ प्रणाली स्तरोन्नतिको परीक्षण कार्य हुने भएकाले आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म रिचार्ज र डाटा प्याकेज खरिदका सेवाहरु प्रभावित हुन नेपाल टेलिकमले जनाएको छ । राति ११ बजेअघि नै रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ ।

तर मोबाइल भ्वाइस, डाटा, एसएमएस लगायतका सेवा भने चलिरहने टेलिकमको सूचनामा उल्लेख छ ।


प्रतिकृया दिनुहोस्