November 17, 2023 |
Posted by Pradip Nepali |
विज्ञान प्रविधि
काठमाडौं, मङ्सिर १- सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएपछि भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) एप डाउनलोड गर्ने एकाएक बढेको छ। टिकटक चलाउन भीपीएन डाउनलोड गर्नेको संख्या एकाएक बढेको हो। सरकारले प्रतिबन्ध लगाएपनि भीपीएनमार्फत टिकटक हेर्न सकिन्छ। बिहीबार अपरान्हसम्म...बाँकी November 9, 2023 |
Posted by Pradip Nepali |
विज्ञान प्रविधि
काठमाडौं, कात्तिक २३- जाजरकोटमा भूकम्पको अर्को परकम्प मापन गरिएको छ । बिहीबार बिहान ३ बजेर ६ मिनेट जाँदा ४.२ म्याग्निच्युडको परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । गत शुक्रबार राति जाजरकोटको रामिडाँडा...बाँकी November 5, 2023 |
Posted by Pradip Nepali |
विज्ञान प्रविधि
काठमाडौं, कात्तिक १९- जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर आज बिहान २ पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार आज...बाँकी November 4, 2023 |
Posted by Pradip Nepali |
विज्ञान प्रविधि
काठमाडौं, कात्तिक १८- जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राती ६.४ रेक्टर स्केलको भूकम्प गएको छ । त्यसपछि लगातार ३ वटा भूकम्पका झडकाहरु गएका छन् । भूकम्पविद् मुकुन्द भट्टराईका अनुसार शुक्रबार राति ११ः ४७, १२: ०८,...बाँकी October 28, 2023 |
Posted by Pradip Nepali |
विज्ञान प्रविधि
काठमाडौँ, कात्तिक ११- आश्विन शुक्ल पूर्णिमाका दिन आज खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सुरु हुनेछ । राति २:३८...बाँकी October 22, 2023 |
Posted by Pradip Nepali |
विज्ञान प्रविधि
काठमाडौँ, कात्तिक ५- धादिङको खरी केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ। आइतबार बिहान ७ बजेर ३९ मिनेटमा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । भूकम्पबाट भएको...बाँकी October 22, 2023 |
Posted by Pradip Nepali |
विज्ञान प्रविधि
काठमाडौँ, कात्तिक ५- काठमाडौँमा भूकम्पको झट्का महसुस भएको छ । आइतबार बिहान करिब ७ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । काठमाडौँसहित गण्डकी प्रदेशलगायत आसपासका क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।...बाँकी September 24, 2023 |
Posted by Pradip Nepali |
विज्ञान प्रविधि,
समाचार
काठमाडौँ, असाेज ७- हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ । साथै भारतको दक्षिण–पश्चिम बिहार आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ । हाल कोशी प्रदेशमा...बाँकी September 22, 2023 |
Posted by Pradip Nepali |
विज्ञान प्रविधि
काठमाडौँ, असोज ५- शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण कागेश्वरी महादेव मन्दिरमा लाखौँ भक्तजनले पूजा, आराधना एवं दर्शन गरेका छन् । कागेश्वरी महादेव मन्दिरमा प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन...बाँकी September 20, 2023 |
Posted by Pradip Nepali |
विज्ञान प्रविधि
काठमाडौं, असोज ३- एघारौँ राष्ट्रिय विज्ञान दिवसको अबसरमा काठमाडौको सेलेब्रेसनको एड स्कुलमा विज्ञान चित्रकला प्रतियोगिताको उपाधि बिद्या आर्जन स्कुल, मुलपानीकी रोजिना श्रेष्ठले हात पारेकी छिन । यो बर्षको विज्ञान दिवसको नारा “विज्ञान साक्षरता त उद्यमशिलताः...बाँकी