March 24, 2024 |
Posted by Pradip Nepali |
विज्ञान प्रविधि
काठमाडौँ, चैत ११- हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी प्रदेश लगायत बागमती र...बाँकी March 21, 2024 |
Posted by Pradip Nepali |
विज्ञान प्रविधि
काठमाडौँ, चैत ८- पश्चिमी न्यूनचापीय प्रणाली तथा विहार राज्यको आसपासको न्यूनचापीय प्रणालीको प्रभावले आज पनि काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद्...बाँकी March 20, 2024 |
Posted by Pradip Nepali |
विज्ञान प्रविधि
काठमाडौं, चैत ७– काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा आज बिहानैदेखि मौसम बदली भएको छ । देशको मध्य र पूर्वी क्षेत्रका धेरै ठाउँमा मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद गोविन्द झाका...बाँकी March 15, 2024 |
Posted by Pradip Nepali |
विज्ञान प्रविधि
सिन्धुली, चैत २- सिन्धुलीको नेपाल टेलिकमको टावरमा शक्तिशाली प्रेसरकुकर बम विस्फोट भएको छ । सुनकोशी गाउँपालिका १ दुम्जा स्थित टेलिकमको टावरमा बिहान करिव ३ बजेको समयमा कुकर बम विस्फोट गराइएको हो । जिल्ला प्रहरी कार्यालय...बाँकी March 14, 2024 |
Posted by Pradip Nepali |
विज्ञान प्रविधि
काठमाडौं, चैत १- अनलाइनमा आधारित म्यासेजिङ सेवाप्रदायक राकुटेन भाइबर औपचारिक रूपमा नेपालमा सामाजिक सञ्जालका रूपमा सूचीकृत भएको छ । यससँगै भाइबर नेपालमा सूचीकृत हुने पहिलो सामाजिक सञ्जाल बनेको छ । सरकारले गत कात्तिकदेखि कार्यान्वयनमा ल्याएको...बाँकी March 8, 2024 |
Posted by Pradip Nepali |
विज्ञान प्रविधि
बागलुङ, फागुन २५- नेपाल टेलिकम बागलुङले बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्मै सेवा संचालनमा ल्याएको छ । फागुनको ८ गतेदेखि शनिबार र सार्वजनिक बिदाको दिन बिहान १० बजेदेखि ५ बजेसम्म र कार्यालय खुल्ने दिन बिहानैदेखि...बाँकी February 24, 2024 |
Posted by Pradip Nepali |
विज्ञान प्रविधि
काठमाडौं, फागुन १२– नेपाल टेलिकमले ३४ वटा विमानस्थलमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । नेपालभित्र सञ्चालनमा रहेका ३४ वटा विमानस्थलमा फ्री वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने टेलिकमले जनाएको छ । नेपाल टेलिकम र...बाँकी February 24, 2024 |
Posted by Pradip Nepali |
विज्ञान प्रविधि
काठमाडौं, फागुन १२– नेपाल टेलिकमका विभिन्न सेवाका बारेमा जानकारी लिन तथा गुनासा राख्नका लागि विभिन्न नम्बर प्रयोग गर्न सक्ने व्यवस्था छ। कम्पनीले उपलब्ध गराइरहेको १९१, १९७, १९८ र १४९८ नम्बरमार्फत कम्पनीमा प्रदत्त विभिन्न सेवाबारे बुझ्न...बाँकी February 15, 2024 |
Posted by Pradip Nepali |
विज्ञान प्रविधि
काठमाडौं, फागुन ३- काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि हिजो ७.२ डिग्री सेल्सियस थियो । दिउँसो अधिकतम तापक्रम २३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए...बाँकी January 31, 2024 |
Posted by Pradip Nepali |
विज्ञान प्रविधि
काठमाडौं, माघ १७- भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले इम्बोस्ड नम्बर प्लेट रिड गर्ने ५ थान RFID मेसिन नेपाल प्रहरीलाई हस्तान्तरण गरेका छन् । मंगलबार मन्त्रालयमा आयोजित एक कार्यक्रमका बिच इम्बोस्ड नम्बर प्लेटमा भएको...बाँकी