Hamro Sanchar

गृहपृष्ठ विज्ञान प्रविधि

नेपाल टेलिकमको टावरमा शक्तिशाली कुकर बम विस्फोट, भेटियो यस्तो पर्चा

March 15, 2024 | Posted by Pradip Nepali |  विज्ञान प्रविधि
सिन्धुली, चैत २- सिन्धुलीको नेपाल टेलिकमको टावरमा शक्तिशाली प्रेसरकुकर बम विस्फोट भएको छ । सुनकोशी गाउँपालिका १ दुम्जा स्थित टेलिकमको टावरमा बिहान करिव ३ बजेको समयमा कुकर बम विस्फोट गराइएको हो । जिल्ला प्रहरी कार्यालय...बाँकी

नेपालमा सामाजिक सञ्जालकाे रूपमा सूचीकृत भयो भाइबर

March 14, 2024 | Posted by Pradip Nepali |  विज्ञान प्रविधि
काठमाडौं, चैत १- अनलाइनमा आधारित म्यासेजिङ सेवाप्रदायक राकुटेन भाइबर औपचारिक रूपमा नेपालमा सामाजिक सञ्जालका रूपमा सूचीकृत भएको छ । यससँगै भाइबर नेपालमा सूचीकृत हुने पहिलो सामाजिक सञ्जाल बनेको छ । सरकारले गत कात्तिकदेखि कार्यान्वयनमा ल्याएको...बाँकी

नेपाल टेलिकमको कार्यालय १२ घण्टासम्म खुला, सर्वसाधारणले गरे सेवाको प्रशंसा

March 8, 2024 | Posted by Pradip Nepali |  विज्ञान प्रविधि
बागलुङ, फागुन २५- नेपाल टेलिकम बागलुङले बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्मै सेवा संचालनमा ल्याएको छ । फागुनको ८ गतेदेखि शनिबार र सार्वजनिक बिदाको दिन बिहान १० बजेदेखि ५ बजेसम्म र कार्यालय खुल्ने दिन बिहानैदेखि...बाँकी

३४ विमानस्थलमा नेपाल टेलिकमको निःशुल्क इन्टरनेट सेवा

February 24, 2024 | Posted by Pradip Nepali |  विज्ञान प्रविधि
काठमाडौं, फागुन १२– नेपाल टेलिकमले ३४ वटा विमानस्थलमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । नेपालभित्र सञ्चालनमा रहेका ३४ वटा विमानस्थलमा फ्री वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने टेलिकमले जनाएको छ । नेपाल टेलिकम र...बाँकी

नेपाल टेलिकमको कुन सेवाका गुनासो कुन नम्बरमा गर्ने?

February 24, 2024 | Posted by Pradip Nepali |  विज्ञान प्रविधि
काठमाडौं, फागुन १२– नेपाल टेलिकमका विभिन्न सेवाका बारेमा जानकारी लिन तथा गुनासा राख्नका लागि विभिन्न नम्बर प्रयोग गर्न सक्ने व्यवस्था छ। कम्पनीले उपलब्ध गराइरहेको १९१, १९७, १९८ र १४९८ नम्बरमार्फत कम्पनीमा प्रदत्त विभिन्न सेवाबारे बुझ्न...बाँकी

काठमाडौंको तापक्रम ५.४ डिग्री सेल्सियस

February 15, 2024 | Posted by Pradip Nepali |  विज्ञान प्रविधि
काठमाडौं, फागुन ३- काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि हिजो ७.२ डिग्री सेल्सियस थियो । दिउँसो अधिकतम तापक्रम २३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए...बाँकी

भौतिक मन्त्री ज्वालाद्वारा नेपाल प्रहरिलाई इम्बोस्ड नम्बर प्लेट रिड गर्ने मेसिन हस्तान्तरण

January 31, 2024 | Posted by Pradip Nepali |  विज्ञान प्रविधि
काठमाडौं, माघ १७- भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले इम्बोस्ड नम्बर प्लेट रिड गर्ने ५ थान RFID मेसिन नेपाल प्रहरीलाई हस्तान्तरण गरेका छन् । मंगलबार मन्त्रालयमा आयोजित एक कार्यक्रमका बिच इम्बोस्ड नम्बर प्लेटमा भएको...बाँकी