Hamro Sanchar

गृहपृष्ठ विज्ञान प्रविधि

टेलिकमले प्राधिकरणलाई बुझायो २० अर्ब

May 9, 2024 | Posted by Pradip Nepali |  विज्ञान प्रविधि
काठमाडौं, वैशाख २७- नेपाल टेलिकमले प्राधिकरणलाई एकैपटक २० अर्ब रूपैयाँ बुझाएको छ । जिएसएम मोबाइल सेवाको अनुमतिपत्र लिएबापत टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाउनुपर्ने २० अर्ब रूपैयाँ मंगलबार बुझाएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेले बताए । नेपाल...बाँकी

वर्षा सुरु भएसँगै घट्यो वायु प्रदूषण

May 7, 2024 | Posted by Pradip Nepali |  विज्ञान प्रविधि
काठमाडौँ, बैशाख २५- मुलुकका विभिन्न स्थानमा साेमबारदेखि सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण पनि न्यूनीकरण भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को मंगलबारको तथ्याङ्क अनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक...बाँकी

बागमतीसहित यी पाँच प्रदेशमा आज सामान्य देखि मध्यम वर्षा

May 7, 2024 | Posted by Pradip Nepali |  विज्ञान प्रविधि
काठमाडौं, वैशाख २५- पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभावकाकारण देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ । कोशी, बागमती र गण्डकीका केही स्थानमा हल्कादेखि...बाँकी

आजको मौसम : यी प्रदेशमा हल्का वर्षा हुने

May 5, 2024 | Posted by Pradip Nepali |  विज्ञान प्रविधि
काठमाडौँ, वैशाख २३- हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ ।...बाँकी

तीन प्रदेशमा हुरीबतासको चेतावनी, केहि स्थानमा हल्का वर्षाको सम्भावना

May 4, 2024 | Posted by Pradip Nepali |  विज्ञान प्रविधि
काठमाडौँ, वैशाख २२- हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको...बाँकी

इन्टरनेट सेवा अवरुद्ध गर्ने आइएसपीलाई कारवाही गर्ने प्राधिकरणको चेतावनी

May 3, 2024 | Posted by Pradip Nepali |  विज्ञान प्रविधि
काठमाडौं, बैशाख २१- नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा अवरुद्ध गर्ने सेवा प्रदायक (आइएसपी)लाई हदैसम्मको कारवाही गर्ने चेतावनी दिएको छ । प्राधिकरणले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो । बिहीबार देशभरका करिब ७०...बाँकी

“तत्काल पानी पर्ने सम्भावना छैन”

May 3, 2024 | Posted by Pradip Nepali |  विज्ञान प्रविधि
काठमाडौं, वैशाख २१- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तत्काल पानी पर्ने सम्भावना नरहेको बताएको छ । महाशाखाले जारी गरेको तीन दिनको बुलेटिनअनुसार विभिन्न प्रदेशमा हल्का वर्षाको सम्भावना रहे पनि उल्लेख्य पानी पर्ने...बाँकी

आज यी प्रदेशमा चट्याङसहित वर्षा र हुरीबतासको चेतावनी

May 1, 2024 | Posted by Pradip Nepali |  विज्ञान प्रविधि
काठमाडौँ, वैशाख १९- हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा...बाँकी

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा टेलिकमले ल्यायो अफर

April 30, 2024 | Posted by Pradip Nepali |  विज्ञान प्रविधि
काठमाडौं, वैशाख १८- ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारा सहित आगामी वैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२४ को अवसरमा नेपाल टेलिकमले आइसिटी डे अफर उपलब्ध...बाँकी

आज यी स्थानमा वर्षा र हुरीबतास आउने

April 30, 2024 | Posted by Pradip Nepali |  विज्ञान प्रविधि
काठमाडौं, बैशाख १८- हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज...बाँकी