May 21, 2024 |
Posted by Pradip Nepali |
विज्ञान प्रविधि
काठमाडौँ, जेठ ८- हाल देशमा स्थानीय र पश्चिमी वायुका साथै विहार आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा...बाँकी May 20, 2024 |
Posted by Pradip Nepali |
विज्ञान प्रविधि
काठमाडौं, जेठ ७- हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । कोशी, मधेस, लुम्बिनी, कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि...बाँकी May 17, 2024 |
Posted by Pradip Nepali |
विज्ञान प्रविधि
काठमाडौँ, जेठ ४- नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर गर्मी बढेको छ । देशका कतिपय स्टेशनमा ४० डिग्रीभन्दा बढी तापक्रम मापन...बाँकी May 17, 2024 |
Posted by Pradip Nepali |
विज्ञान प्रविधि
काठमाडौं, जेठ ४- जल तथा मौसम विभागले आजदेखि २ दिनसम्म तराई क्षेत्रमा तातो हावा चल्ने चेतावनी दिएको छ । विभागका अनुसार विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको...बाँकी May 13, 2024 |
Posted by Pradip Nepali |
विज्ञान प्रविधि
काठमाडौं, बैशाख ३१- कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर-७ को कार्यालयले स्थानीय तहहरुले जारी गर्ने विभिन्न सिफारिसहरु सफ्टवेयर मार्फत जारी गर्न सुरुवात गरेको छ । वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरि आइतबारबाट अंग्रेजी भाषामा जारी गरिने...बाँकी May 12, 2024 |
Posted by Pradip Nepali |
विज्ञान प्रविधि
काठमाडौँ, वैशाख ३०- काठमाडौँ उपत्यका वायु प्रदूषणको हिसाबले आज विश्वकै ५० औँ स्थानमा सूचीकृत भएको छ । यही वैशाख २० गते विश्वको पहिलो प्रदूषित सहरको रुपमा सूचीकृत भएकोमा वर्षाले वायु प्रदूषण न्यूनीकरण भएर आज भने...बाँकी May 12, 2024 |
Posted by Pradip Nepali |
विज्ञान प्रविधि
काठमाडौँ, वैशाख ३०- पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले उत्तरी गोलार्धको आकाश रङ्गिन देखिएको छ । आकाश रङ्गिन देखिए पनि त्यसबाट बिजुली र सञ्चारमा कुनै अवरोध भएको जानकारी प्राप्त भइनसकेको समाचार संस्था एपीले जनाएको छ ।...बाँकी May 12, 2024 |
Posted by Pradip Nepali |
विज्ञान प्रविधि
काठमाडौं, बैशाख ३०- देशभरका विभिन्न ठाउँमा अहिले हावाहुरी र चट्याङसहित वर्षा भइरहेको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनीका अधिकांश ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागका मौसम विद् गोविन्द झाले...बाँकी May 10, 2024 |
Posted by Pradip Nepali |
विज्ञान प्रविधि
काठमाडौं, बैशाख २८- नेपाल टेलिकमले लाइसेन्स (इजाजत) नवीकरण गर्न २० अर्ब रूपैयाँ नेपाल दूरसञ्चार प्राधिकरणलाई तिरेको छ । लाइसेन्स अवधि सकिनुभन्दा अघि नै नेपाल दूरसञ्चार प्राधिकरणलाई नवीकरण शुल्कबापत २० अर्ब रूपैयाँ बक्यौता भुक्तानी गरेको हो...बाँकी May 9, 2024 |
Posted by Pradip Nepali |
विज्ञान प्रविधि
काठमाडौं, वैशाख २७- नेपाल टेलिकमले प्राधिकरणलाई एकैपटक २० अर्ब रूपैयाँ बुझाएको छ । जिएसएम मोबाइल सेवाको अनुमतिपत्र लिएबापत टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाउनुपर्ने २० अर्ब रूपैयाँ मंगलबार बुझाएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेले बताए । नेपाल...बाँकी