Hamro Sanchar

गृहपृष्ठ विज्ञान प्रविधि

वर्षा सुरु भएसँगै घट्यो वायु प्रदूषण

May 7, 2024 | Posted by Pradip Nepali |  विज्ञान प्रविधि
काठमाडौँ, बैशाख २५- मुलुकका विभिन्न स्थानमा साेमबारदेखि सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण पनि न्यूनीकरण भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को मंगलबारको तथ्याङ्क अनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक...बाँकी

बागमतीसहित यी पाँच प्रदेशमा आज सामान्य देखि मध्यम वर्षा

May 7, 2024 | Posted by Pradip Nepali |  विज्ञान प्रविधि
काठमाडौं, वैशाख २५- पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभावकाकारण देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ । कोशी, बागमती र गण्डकीका केही स्थानमा हल्कादेखि...बाँकी

आजको मौसम : यी प्रदेशमा हल्का वर्षा हुने

May 5, 2024 | Posted by Pradip Nepali |  विज्ञान प्रविधि
काठमाडौँ, वैशाख २३- हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ ।...बाँकी

तीन प्रदेशमा हुरीबतासको चेतावनी, केहि स्थानमा हल्का वर्षाको सम्भावना

May 4, 2024 | Posted by Pradip Nepali |  विज्ञान प्रविधि
काठमाडौँ, वैशाख २२- हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको...बाँकी

इन्टरनेट सेवा अवरुद्ध गर्ने आइएसपीलाई कारवाही गर्ने प्राधिकरणको चेतावनी

May 3, 2024 | Posted by Pradip Nepali |  विज्ञान प्रविधि
काठमाडौं, बैशाख २१- नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा अवरुद्ध गर्ने सेवा प्रदायक (आइएसपी)लाई हदैसम्मको कारवाही गर्ने चेतावनी दिएको छ । प्राधिकरणले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो । बिहीबार देशभरका करिब ७०...बाँकी

“तत्काल पानी पर्ने सम्भावना छैन”

May 3, 2024 | Posted by Pradip Nepali |  विज्ञान प्रविधि
काठमाडौं, वैशाख २१- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तत्काल पानी पर्ने सम्भावना नरहेको बताएको छ । महाशाखाले जारी गरेको तीन दिनको बुलेटिनअनुसार विभिन्न प्रदेशमा हल्का वर्षाको सम्भावना रहे पनि उल्लेख्य पानी पर्ने...बाँकी

आज यी प्रदेशमा चट्याङसहित वर्षा र हुरीबतासको चेतावनी

May 1, 2024 | Posted by Pradip Nepali |  विज्ञान प्रविधि
काठमाडौँ, वैशाख १९- हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा...बाँकी

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा टेलिकमले ल्यायो अफर

April 30, 2024 | Posted by Pradip Nepali |  विज्ञान प्रविधि
काठमाडौं, वैशाख १८- ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारा सहित आगामी वैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२४ को अवसरमा नेपाल टेलिकमले आइसिटी डे अफर उपलब्ध...बाँकी

आज यी स्थानमा वर्षा र हुरीबतास आउने

April 30, 2024 | Posted by Pradip Nepali |  विज्ञान प्रविधि
काठमाडौं, बैशाख १८- हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज...बाँकी

यी चार प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना

April 29, 2024 | Posted by Pradip Nepali |  विज्ञान प्रविधि
काठमाडौं, वैशाख १७- पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण सोमबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ...बाँकी