September 12, 2026 |
Posted by Pradip Nepali |
Uncategorized
२७ भदौ, काठमाडौं । सल्यानमा जिप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ४ जना घाइते भएका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–५, सिम्खस्थित भित्री सडकखण्डमा आज बिहान लुम्बिनी प्रदेश ०२–००१ ज ०००५...बाँकी September 11, 2026 |
Posted by Pradip Nepali |
Uncategorized
२६ भदौ, काठमाडौं । रास्वपा सांसद आशिका तामाङले ग्यास्काे अभावलाई लिएर सरकारमाथि आक्रोश व्यक्त गरेकि छन् । आजको प्रतिनिधिभा बैठकमा उनले ग्यास छैन भने अहिले नै भनिदिन सरकारलाई आग्रह गरकि छन्। मन्त्री परिवर्तन गर्दै जाने...बाँकी September 8, 2026 |
Posted by Pradip Nepali |
Uncategorized
२३ भदौ, काठमाडौं । नेपाल प्रहरीले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सुरक्षा निकायले राहत सामग्री लिएको, वितरण नगरेको वा सामग्री सडेर गएको भन्ने भ्रमपूर्ण तथा तथ्यहीन अफवाह फैलाइएको भन्दै आपत्ति जनाएको छ ।...बाँकी September 8, 2026 |
Posted by Pradip Nepali |
Uncategorized
२३ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेन–जी आन्दोलनले उठाएका विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानका मुद्दाबाट आफूहरू एक इन्च पनि विचलित नहुने बताएका छन्। जेन–जी आन्दोलनको एक वर्ष...बाँकी September 6, 2026 |
Posted by Pradip Nepali |
Uncategorized
२१ भदौ, काठमाडौँ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा वैकल्पिक मार्गबाट ८७ हजारभन्दा बढी सिलिण्डर ग्यास काठमाडौँ भित्र्याइएको छ। नेपाल आयल निगमका अनुसार विभिन्न १८ वटा कम्पनीले बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी,...बाँकी September 4, 2026 |
Posted by Pradip Nepali |
Uncategorized
१९ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका २ जनाको १० दिनपछि जीवितै उद्धार गरिएपछि गृहमन्त्री सुधन गुरुङले यसलाई आशाको किरणको संज्ञा दिएका छन्...बाँकी August 30, 2026 |
Posted by Pradip Nepali |
Uncategorized
१४ भदौ, काठमाडौं । नेपाललाई भोटेकोसी बाढीपछिको पुनर्निर्माणमा मात्रै ५ अर्ब अमेरिकी डलर लाग्ने भएको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बेलायती समाचार एजेन्सी रोयटर्ससँग बोल्दै यस्तो बताएका छन् । सरकारले गरेको प्रारम्भिक अनुमानअनुसार यति लागतको...बाँकी August 30, 2026 |
Posted by Pradip Nepali |
Uncategorized
१४ भदौ, काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको बाढीपछि भारतले चौथोपटक राहत सामग्री पठाएको छ । भारतको विदेश मन्त्रालयले ११ टन राहत सामग्री बोकेको चौथो उडान नेपालमा अवतरण भएको जानकारी दिएको छ । राहत सामग्री हस्तान्तरण...बाँकी August 30, 2026 |
Posted by Pradip Nepali |
Uncategorized
१४ भदौ, काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ७३४ पुगेको छ । आज बिहान ९ बजेसम्म ७३४ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले...बाँकी August 17, 2026 |
Posted by Pradip Nepali |
Uncategorized,
शिक्षा,
समाचार
काठमाडौं, भदौ १- काठमाडौं जिल्लाको पश्चिम क्षेत्रमा रहेको श्री कंकाली माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक विष्णु प्रसाद पनेरु शिक्षा क्षेत्रमा ४२ बर्ष ९ महिना प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै अनिवार्य अवकास मार्फत सेवानिवृत्त हुनुभएको छ । उहाँले २०४०...बाँकी