Hamro Sanchar

गृहपृष्ठ Uncategorized

विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा उपस्थित गराइयो

June 29, 2026 | Posted by Pradip Nepali |  Uncategorized
१५ असार, काठमाडौ । पूर्वमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई पुनः थुना म्याद थप प्रयोजनका लागि विशेष अदालतमा उपस्थित गराइएको छ । पौडेललाई थुना म्याद थपका लागि न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश...बाँकी

ओलीलाई गोकुलको प्रश्न : पहिला फुटाएर गल्ती भो भन, आफू छोडेर सहकर्मीलाई अघि बढ भन्न सक्छौ ?

June 29, 2026 | Posted by Pradip Nepali |  Uncategorized
१५ असार, काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पार्टी नेतृत्वमाथी कडा टिप्पणी गरेका छन् । अध्यक्ष केपी शर्मा ओलिले वामपन्थी एकताको रटान लगाएको भन्दै भन्दै बाँस्कोटाले प्रश्न समेत गरेका छन्। आज सामाजिक सञ्जाल फेसबुकमा...बाँकी

शंकर पोखरेको टिप्पणी : रास्वपा भनेकै रवि हुन्, अझै पार्टी बन्न बाँकी छ

June 27, 2026 | Posted by Pradip Nepali |  Uncategorized
१३ असार, काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को पहिलो महाधिवेशनको चुनावी परिणामलाई लिएर टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले रास्वपाले विगतमा उठाउँदै आएको ‘नो भोट’ अभियानको प्रसंग...बाँकी

देशका बिभिन्न स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी

June 27, 2026 | Posted by Pradip Nepali |  Uncategorized
१३ असार, काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका केही स्थानमा मनसुन वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी...बाँकी

रास्वपा महाधिवेशनले प्रतिनिधिसभा बैठक सरेको सर्‍यै, अब कहिले ?

June 26, 2026 | Posted by Pradip Nepali |  Uncategorized
१२ असार, काठमाडौं । चितवनमा जारी सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन लम्बिएपछि प्रतिनिधिसभा बैठक सरेको सर्‍यै छ। पछिल्लोपटक आज दिउँसो १ बजे राख्ने भनिएको प्रतिनिधिसभा बैठक पनि शनिबारका लागि सारिएको छ। संसद्...बाँकी

रास्वपा महामन्त्रीको दौडबाट किन पछि हटे शिशिर खनाल ?

June 26, 2026 | Posted by Pradip Nepali |  Uncategorized
१२ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं परराष्ट्रमन्त्री शिशिर खनालले पार्टीको महामन्त्री पदको उम्मेदवारीबाट पछि हट्ने निर्णय गरेका छन् । चितवनमा जारी पार्टीको ऐतिहासिक पहिलो महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचन प्रक्रिया सुरु...बाँकी

यी हुन् रास्वपा केन्द्रीय सदस्यका ३८४ उमेदवार (नामावलीसहित)

June 24, 2026 | Posted by Pradip Nepali |  Uncategorized
१० असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनअन्तर्गत उमेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ । आज दिउँसो प्रारम्भिक नामावली सार्वजनिक गरिएको हो । भुपदेव शाह, सुनिल लम्साल, सुधन गुरुङले केन्द्रीय सदस्यमा उमेदवारी दिएका...बाँकी

नयाँ सदस्यता वितरण गर्न कांग्रेसले खटायो ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि

June 24, 2026 | Posted by Pradip Nepali |  Uncategorized
१० असार, काठमाडौं । नेपाली कांग्रेसले नयाँ सदस्यता वितरण गर्नका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। आउँदो १५औँ महाधिवेशनका लागि नयाँ सदस्य वितरण कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउन केन्द्रीय प्रतिनिधि खटाइएको कांग्रेसका कार्यवाहक...बाँकी

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

June 23, 2026 | Posted by Pradip Nepali |  Uncategorized
९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने निर्वाचित भएका छन्। सभापतिमा अरू कसैको उम्मेदवारी नपरेपछि केन्द्रीय निर्वाचन आयोगले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो। अब ९९ जना केन्द्रीय सदस्यका लागि...बाँकी

सभापतिमा रविको उम्मेदवारी, प्रस्तावकमा बालेन

June 23, 2026 | Posted by Pradip Nepali |  Uncategorized
९ असार, काठमाडौं । रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा उम्मेदवारी दिएका छन्। उनको प्रस्तावकमा वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) बसेका छन्। चितवनमा जारी महाधिवेशनमा केन्द्रीय सदस्यको मनोनयन फाराम वितरण सुरु भएको छ। रास्वपाको...बाँकी