June 23, 2026 |
Posted by Pradip Nepali |
Uncategorized
९ असार, काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट हटाएर होल्डिङ सेन्टरमा राखिएका सुकुमबासीलाई पुनर्स्थापना खर्च स्वरूप २५ हजार रूपैयाँ राहतका लागि प्रक्रिया अघि बढाइएको छ । सँगै, यही असार १२ गतेभित्र अहिले बसिरहेको ठाउँ खाली...बाँकी June 21, 2026 |
Posted by Pradip Nepali |
Uncategorized
७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार शनिबार राति नै महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ । तालिकाअनुसार आज राति ११...बाँकी June 19, 2026 |
Posted by Pradip Nepali |
Uncategorized
५ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २ जना परीक्षार्थीलाई एक वर्षसम्मका लागि प्रतिबन्ध गरेको छ । ती दुई परीक्षार्थीले आउँदो एक वर्षसम्म बोर्डका कुनै पनि परीक्षामा सहभागी हुन नपाउने भएका हुन् । २२७४४३०१ र...बाँकी June 19, 2026 |
Posted by Pradip Nepali |
Uncategorized
५ असार, काठमाडौं । अमेरिका र इरानबीच भएको नयाँ सम्झौतापछि अमेरिकाले इरानी बन्दरगाहमाथि लगाएको नौसैनिक नाकाबन्दी हटाएको छ। दुवै देशबीच सम्झौतामा हस्ताक्षर भएको केही समयपछि अमेरिकी प्रशासनले उक्त निर्णय कार्यान्वयनमा ल्याएको हो। अमेरिकी सेन्ट्रल कमाण्ड...बाँकी June 19, 2026 |
Posted by Pradip Nepali |
Uncategorized
५ असार, काठमाडौ । वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको हक, हित, सुरक्षा तथा श्रम अधिकारको प्रभावकारी संरक्षणका लागि म्यानपावर कम्पनीहरूलाई आफ्ना श्रमिकहरूको अवस्थाबारे नियमित अनुगमन गर्न निर्देशन दिएको छ। विभागले बिहीबार सूचना जारी...बाँकी June 18, 2026 |
Posted by Pradip Nepali |
Uncategorized
४ असार, काठमाडौं । वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण र श्रमिकका समस्या समाधानका लागि वैदेशिक रोजगार विभागले आफ्नो सक्रियता बढाएको छ । विभागका अनुसार यही असार ३ गते मुद्दा तथा अनुसन्धान शाखामा २९ वटा...बाँकी June 17, 2026 |
Posted by Pradip Nepali |
Uncategorized
३ असार, काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ । बैठकमा विनियोजन विधेयक, २०८३...बाँकी June 16, 2026 |
Posted by Pradip Nepali |
Uncategorized
२ असार, काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे बैठकमा विनियोजन विधेयक, २०८३ का विभिन्न शीर्षकहरूमाथि छलफल जारी रहनेछ। आजको बैठकमा विभिन्न मन्त्रालय तथा निकायहरूको बजेटमाथि एकीकृत रूपमा छलफल...बाँकी June 14, 2026 |
Posted by Pradip Nepali |
Uncategorized
३१ जेठ, झापा। मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय चौहानका अनुसार मेचीनगर नगरपालिका–४ निवासी ६२ वर्षीया पद्मा पौडेलको मृत्यु भएको हो। आज बिहान घरबाट बाहिर...बाँकी June 13, 2026 |
Posted by Pradip Nepali |
Uncategorized
३० जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले विश्वकपमा आफ्नो फेभरेट देश नखेलेको बताएका छन्। आज साँझ फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री शाहले आफ्नो फेभरेट देश विश्वकपमा नखेलेको बताएका हुन् । उनले लेखेका छन्, ‘धेरैजना साथीभाइले...बाँकी