June 26, 2026 |
Posted by Pradip Nepali |
Uncategorized
१२ असार, काठमाडौं । चितवनमा जारी सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन लम्बिएपछि प्रतिनिधिसभा बैठक सरेको सर्यै छ। पछिल्लोपटक आज दिउँसो १ बजे राख्ने भनिएको प्रतिनिधिसभा बैठक पनि शनिबारका लागि सारिएको छ। संसद्...बाँकी June 26, 2026 |
Posted by Pradip Nepali |
Uncategorized
१२ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं परराष्ट्रमन्त्री शिशिर खनालले पार्टीको महामन्त्री पदको उम्मेदवारीबाट पछि हट्ने निर्णय गरेका छन् । चितवनमा जारी पार्टीको ऐतिहासिक पहिलो महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचन प्रक्रिया सुरु...बाँकी June 24, 2026 |
Posted by Pradip Nepali |
Uncategorized
१० असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनअन्तर्गत उमेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ । आज दिउँसो प्रारम्भिक नामावली सार्वजनिक गरिएको हो । भुपदेव शाह, सुनिल लम्साल, सुधन गुरुङले केन्द्रीय सदस्यमा उमेदवारी दिएका...बाँकी June 24, 2026 |
Posted by Pradip Nepali |
Uncategorized
१० असार, काठमाडौं । नेपाली कांग्रेसले नयाँ सदस्यता वितरण गर्नका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। आउँदो १५औँ महाधिवेशनका लागि नयाँ सदस्य वितरण कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउन केन्द्रीय प्रतिनिधि खटाइएको कांग्रेसका कार्यवाहक...बाँकी June 23, 2026 |
Posted by Pradip Nepali |
Uncategorized
९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने निर्वाचित भएका छन्। सभापतिमा अरू कसैको उम्मेदवारी नपरेपछि केन्द्रीय निर्वाचन आयोगले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो। अब ९९ जना केन्द्रीय सदस्यका लागि...बाँकी June 23, 2026 |
Posted by Pradip Nepali |
Uncategorized
९ असार, काठमाडौं । रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा उम्मेदवारी दिएका छन्। उनको प्रस्तावकमा वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) बसेका छन्। चितवनमा जारी महाधिवेशनमा केन्द्रीय सदस्यको मनोनयन फाराम वितरण सुरु भएको छ। रास्वपाको...बाँकी June 23, 2026 |
Posted by Pradip Nepali |
Uncategorized
९ असार, काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट हटाएर होल्डिङ सेन्टरमा राखिएका सुकुमबासीलाई पुनर्स्थापना खर्च स्वरूप २५ हजार रूपैयाँ राहतका लागि प्रक्रिया अघि बढाइएको छ । सँगै, यही असार १२ गतेभित्र अहिले बसिरहेको ठाउँ खाली...बाँकी June 21, 2026 |
Posted by Pradip Nepali |
Uncategorized
७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार शनिबार राति नै महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ । तालिकाअनुसार आज राति ११...बाँकी June 19, 2026 |
Posted by Pradip Nepali |
Uncategorized
५ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २ जना परीक्षार्थीलाई एक वर्षसम्मका लागि प्रतिबन्ध गरेको छ । ती दुई परीक्षार्थीले आउँदो एक वर्षसम्म बोर्डका कुनै पनि परीक्षामा सहभागी हुन नपाउने भएका हुन् । २२७४४३०१ र...बाँकी June 19, 2026 |
Posted by Pradip Nepali |
Uncategorized
५ असार, काठमाडौं । अमेरिका र इरानबीच भएको नयाँ सम्झौतापछि अमेरिकाले इरानी बन्दरगाहमाथि लगाएको नौसैनिक नाकाबन्दी हटाएको छ। दुवै देशबीच सम्झौतामा हस्ताक्षर भएको केही समयपछि अमेरिकी प्रशासनले उक्त निर्णय कार्यान्वयनमा ल्याएको हो। अमेरिकी सेन्ट्रल कमाण्ड...बाँकी