Hamro Sanchar

गृहपृष्ठ Uncategorized

आइतबार विद्यालय नजान प्रधानाध्यापक, शिक्षक, कर्मचारी र विद्यार्थीलाई शिक्षक महासंघको आह्वान

August 14, 2026 | Posted by Pradip Nepali |  Uncategorized
काठमाडौँ, साउन २९- नेपाल शिक्षक महासंघ, काठमाडौँ जिल्ला समितिले सरकारले गरेको शनिबार र आइतबार सार्वजनिक बिदाको निर्णय पूर्ण रूपमा कार्यान्वयन गर्न माग गर्दै आइतबार विद्यालय सञ्चालन नगर्न शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकलाई आह्वान गरेको छ।...बाँकी

महामन्त्री पौडेल भन्छन् : कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ

August 8, 2026 | Posted by Pradip Nepali |  Uncategorized
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा हुने बताएका छन् । कांग्रेस काठमाडौँ महानगरपालिका २६ वडा कार्यसमितिले आज काठमाडौंमा आयोजना गरेको सम्मान तथा शुभकामनामा उनले पार्टीले असोजको १६ देखि १९...बाँकी

नयाँ पार्टी दर्ता गर्दै धवलशम्शेर र दुर्गा प्रसाईँ, के होला नाम ?

August 5, 2026 | Posted by Pradip Nepali |  Uncategorized
१९ साउन, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री धवलशम्शेर राणा र मेडिकल व्यवसायी दुर्गा प्रसाईँले नयाँ पार्टी दर्ता गर्ने भएका छन्। राप्रपा छोडेका राणा र प्रसाईँलगायतका नेताहरूले ‘जय नेपाल पार्टी (जनेपा)’ दर्ता गर्न...बाँकी

पूर्वराजा शाहको सद्भाव सन्देश : ‘सुनसरी घटनाले दुःखी बनायो, नेपालीबीच एकता कायम गरौं

July 31, 2026 | Posted by Pradip Nepali |  Uncategorized
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवले सुनसरी जिल्लामा हालै सिरहामा भएका हिंसात्मक घटना र त्यसबाट उत्पन्न तनावप्रति दुःख व्यक्त गर्दै सम्पूर्ण नेपालीलाई आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न आग्रह गरेका छन्। आज...बाँकी

सिरहाको अवस्था तनावपूर्ण : आगजनी–लुटपाटपछि सेना परिचालन

July 30, 2026 | Posted by Pradip Nepali |  Uncategorized
१४ साउन, काठमाडौं । सुनसरीमा दुई समुदायबीच सुरु भएको तनावपूर्ण प्रदर्शन अब अन्य जिल्लामा फैलिँदै सिरहामा थप चर्किएको छ । प्रदर्शन हिंसात्मक बन्दै गएपछि सिरहाका विभिन्न क्षेत्रमा आगजनी, तोडफोड र लुटपाटका घटना भएका छन् ।...बाँकी

काठमाडौं महानगरअन्तर्गतका विद्यालय कर्मचारीको चेतावनी : तलब सुविधा र सामाजिक सुरक्षा कोषमा समावेश नगरे आन्दोलन गर्ने

July 28, 2026 | Posted by Pradip Nepali |  Uncategorized
काठमाडौं, साउन १२- काठमाडौं महानगरपालिका मातहतका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूले तलब सुविधा तथा सामाजिक सुरक्षा कोषमा समावेश गर्न माग गर्दै महानगरलाई पुनः ध्यानाकर्षण गराएका छन्। नेपाल विद्यालय कर्मचारी परिषद् काठमाडौं महानगर कार्यसमितिले शिक्षा विभागमार्फत महानगरपालिकालाई...बाँकी

सरकारको नियतप्रति कुनै शंका छैन, ठूलो क्षति भए रातारात निर्णय सच्याइन्छ : रवि लामिछाने

July 18, 2026 | Posted by Pradip Nepali |  Uncategorized
२ साउन, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले सरकारको नियतप्रति कुनै शंका नरहेको भन्दै निर्णय कार्यान्वयनका क्रममा समस्या देखिए सच्याउन सकिने बताएका छन् । रौतहटका पार्टी नेता–कार्यकर्तासँगको छलफलमा उनले किसान, मजदुर वा विपन्न वर्गलाई असर...बाँकी

नागरिक अगुवा डा..देवेन्द्रराज पाण्डेको निधन

July 17, 2026 | Posted by Pradip Nepali |  Uncategorized
१ साउन, काठमाडौं । नागरिक अभियन्ता डा। देवेन्द्रराज पाण्डेको निधन भएको छ। उनको शुक्रबार साँझ ७ बजेर ४० मिनेटमा काठमाडौंको विशालनगरस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। उनको बिहीबार ह्याम्स अस्पताल र पाटन...बाँकी

विवेक मण्डलको सन्तानलाई गगन थापाले पढाउने

July 14, 2026 | Posted by Pradip Nepali |  Uncategorized
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले आत्मदाह गरेका विवेक मण्डलको शन्तानको शिक्षाको जिम्मा लिने घोषणा गरेका छन्। र्लाहीको गोडैता नगरपालिका–१०, सिसौटियाका ३५ वर्षीय युवा मण्डलको आत्मदाहप्रति गहिरो दुःख व्यक्त गर्दै थापाले मृतकका सन्तानको भविष्यका...बाँकी

दुर्गा प्रसाईंलाई प्रहरीले किन पक्रियो ?

July 12, 2026 | Posted by Pradip Nepali |  Uncategorized
२८ असार, काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । प्रसाईंलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।...बाँकी