Skip

Hamro Sanchar

यी हुन् रास्वपा केन्द्रीय सदस्यका ३८४ उमेदवार (नामावलीसहित)

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, १० गते


१० असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनअन्तर्गत उमेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ । आज दिउँसो प्रारम्भिक नामावली सार्वजनिक गरिएको हो ।

भुपदेव शाह, सुनिल लम्साल, सुधन गुरुङले केन्द्रीय सदस्यमा उमेदवारी दिएका छैनन् । रास्वपा निर्वाचन आयोगले केन्द्रीय सदस्यका निम्ति ३८४ उमेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ ।


प्रतिकृया दिनुहोस्