June 13, 2026 |
Posted by Pradip Nepali |
Uncategorized
३० जेठ, काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ)नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीलाई दिइएको छ । यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहेका सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्ट सशस्त्र...बाँकी June 8, 2026 |
Posted by Pradip Nepali |
Uncategorized
२५ जेठ, काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट संसदीय दल नेता भीष्मराज आङ्देम्बेसहित एक जना सांसद सहभागी हुने भएका छन्। पार्टीका कार्यवाहक मुख्य...बाँकी June 7, 2026 |
Posted by Pradip Nepali |
Uncategorized
२४ जेठ, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले सामाजिक सञ्जाल फेसबुकमा एक व्यङ्ग्यात्क स्टाटस् लेखेका छन्। उनले आफूलाई पनि राजदूत बन्न मन लागेको बताउँदै प्रधानमन्त्रीको नम्बर भए उपलब्ध गराइदिन भन्दै कटाक्ष गरेका छन् । गएराति...बाँकी June 2, 2026 |
Posted by Pradip Nepali |
Uncategorized
१९ जेठ, बुटवल । वर्षौंदेखि निर्माणका कारण जाम, धुलो र अस्तव्यस्ताको समस्या झेल्दै आएको बुटवल-नारायणगढ सडक खण्डमा सवारी आवागमन अब सहज बन्दै गएको छ। सडक विस्तारअन्तर्गत ढलान तथा स्तरोन्नतिको अधिकांश काम सम्पन्न भएसँगै यात्रुले राहत...बाँकी June 2, 2026 |
Posted by Pradip Nepali |
Uncategorized
१९ जेठ, काठमाडौं ।नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा भएको छ । प्रधानमन्त्री एवम् गृहमन्त्री बालेन्द्र शाहले एसएसपीहरूको सरुवा गर्ने निर्णय गरेका हुन् । सरुवा सूची अनुसार काठमाडौँ र ललितपुरका प्रहरी प्रमुखहरू...बाँकी June 1, 2026 |
Posted by Pradip Nepali |
Uncategorized
१८ जेठ, काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको भ्रष्टाचार मुद्दामा अदालतले १ लाख धरौटी मागेको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइरालाको इजलासले बयान र थुनछेक बहस सकिएपछि तारिखमा छाड्न महरासँग १...बाँकी June 1, 2026 |
Posted by Pradip Nepali |
Uncategorized
१८ जेठ, काठमाडौं । नेपाल विद्यार्थी संघको अध्यक्षमा करुणा कटुवाल नियुक्त भएकी छन्। सोमबार नेपाली कांग्रेसका सभापति गगन थापाले कटुवाललाई अध्यक्ष नियुक्त गरेका हुन्। सभापति थापाले कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ४२ (१)(च)बमोजिम म्याद...बाँकी June 1, 2026 |
Posted by Pradip Nepali |
Uncategorized
१८ जेठ, काठमाडौं । प्रतिनिधिसभामा आइतबार अमर्यादित गतिविधि भएको भन्दै छानबिनका लागि समिति गठन भएको छ । प्रतिनिधिभाका सचिव प्रकाश अधिकारी संयोजक रहेको समिति गठन भएको सभामुख डोलप्रसाद अर्यालले जानकारी दिए । प्रतिवेदन बुझाउन समितिलाई...बाँकी June 1, 2026 |
Posted by Pradip Nepali |
Uncategorized
१८ जेठ, रूपन्देही । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन शाहको विवादास्पद अभिव्यक्तिमा संसदमा ताली बजाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूलाई प्रश्न गर्न मतदाताहरूलाई आह्वान गरेका छन्। नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा...बाँकी May 30, 2026 |
Posted by Pradip Nepali |
Uncategorized
१६ जेठ, काठमाडौं । सरकारले शुक्रबार संसद्मा आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट प्रस्तुत गरिसकेपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मध्यरातमा फेसबुक स्टाटस् लेखेका छन् । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शुक्रबार संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत...बाँकी