Hamro Sanchar

गृहपृष्ठ Uncategorized

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

May 7, 2026 | Posted by Pradip Nepali |  Uncategorized
२४ बैशाख, काठमाडौँ। बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अपसरमा बागमती प्रदेशभरि बिदा दिने निर्णय भएको हो । प्रदेशको राजपत्रको खण्ड ० सख्या ०९ प्रदेश...बाँकी

प्रधानमन्त्री बालेनले बोलाए संवैधानिक परिषद बैठक

May 6, 2026 | Posted by Pradip Nepali |  Uncategorized
२३ बैशाख काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संवैधानिक परिषद बैठक आह्वान गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार वैशाख २४ गते साँझ ५ बजे बस्ने गरी प्रधानमन्त्रीले बैठक आह्वान गरेका हुन्। प्रधान न्यायाधीशलगायत विभिन्न पद रिक्त छ।...बाँकी

आजपनि देशका अधिकांश भागमा मेघगर्जनसहित पानी पर्ने सम्भावना

May 1, 2026 | Posted by Pradip Nepali |  Uncategorized
१८ बैशाख, काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत...बाँकी

कागेश्वरी मनोहरा नगरपालिकाद्वारा अनुसन्धानमूलक जर्नल प्रकाशन सुरु

April 30, 2026 | Posted by Pradip Nepali |  Uncategorized, मुख्य समाचार, समाज
काठमाडौं, वैशाख १७- स्थानीय तहमा अनुसन्धान संस्कृति विकास गर्ने उद्देश्यसहित कागेश्वरी मनोहरा नगरपालिकाले अनुसन्धानमूलक जर्नल प्रकाशन प्रक्रिया सुरु गरेको छ। नगरपालिकाले ‘कागेश्वरी मनोहरा जर्नल (भाग १)’ प्रकाशन गर्नका निम्ति सरोकारवाला पक्षसँगअन्तरक्रिया गरेको छ । यो...बाँकी

अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार छु : गृहमन्त्री गुरुङ

April 20, 2026 | Posted by Pradip Nepali |  Uncategorized
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफूमाथि लागेका आरोपका विषयमा अनुसन्धानका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन्। तर उनले गल्ती नगरेको दाबी गरेका छन्। आज सामाजिक सञ्जालमाफर्त प्रष्टीकरण दिँदै गृहमन्त्री गुरुङले आफूले गलत नगरेको...बाँकी

नेकपाको आरोप : बालेन सरकार बनेपछि महँगी बढ्यो

April 19, 2026 | Posted by Pradip Nepali |  Uncategorized
६ बैशाख, काठमाडौं ।नेपाली कम्युनिष्ट पार्टीले बालेन शाह नेतृत्वको नयाँ सरकार बनेपछि महँगी बढेको आरोप लगाएको छ । बिज्ञप्ति जारि गर्दै यस्तो आरोप लगाएको हो । साथै नेकपाले सरकारले कर्मचारी ट्रेड युनियन खारोज गर्ने निर्णय...बाँकी

लिङ्देनको चेतावनी : राप्रपा सिध्याइन्छ भन्ने सपना कसैले नदेखे हुन्छ

April 19, 2026 | Posted by Pradip Nepali |  Uncategorized
६ बैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले चुनाव हार्दैमा राजनीतिक दलको भविष्य नसकिने बताएका छन् । राप्रपा सिद्धिन्छ, सकिन्छ वा सिध्याइन्छ भन्ने सपना कसैले नदेख्न उनले चेतावनी पनि दिएका छन् ।...बाँकी

नयाँ वर्षमा प्रधानमन्त्रीको शुभकामना : सबैको जीवनमा सुख र आरोग्य छाओस्

April 14, 2026 | Posted by Pradip Nepali |  Uncategorized
१ बैशाख, काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ वर्ष सबैका लागि दुःख हरण र कल्याण छाउने होस् भन्ने कामना गरेका छन् । नयाँ वर्षको शुभकामना दिँदै उनले सबैको जीवनमा सुख, आरोग्य र कल्याणसँगै दुःख हरण,...बाँकी

धन र सुन नभएकोमा कुनै दुःख छैन : उषाकिरण तिम्सेना

April 13, 2026 | Posted by Pradip Nepali |  Uncategorized
३० चैत, काठमाडौं । नेकपा एमालेकी युवा नेतृ उषाकिरण तिम्सेनाले बालेन शाह नेतृत्व सरकारका मन्त्रीहरूको सम्पत्ति विवरणमा सुनको परिमाण धेरै देखिएको विषयलाई लिएर टिप्पणी गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले आफ्नो बौद्धिक यात्रा र...बाँकी

“घरघरमा स्वच्छ पानी” अभियानमा कागेश्वरी मनोहरा: ७.३६ करोडको मुलपानी खानेपानी आयोजना सुरु

April 6, 2026 | Posted by Pradip Nepali |  Uncategorized
काठमाडौं । दीर्घकालीन खानेपानी अभावको समस्याबाट जुध्दै आएको कागेश्वरी मनोहरा नगरपालिकाले अब त्यसको स्थायी समाधानतर्फ ठोस कदम चालेको छ। “मुलपानी खानेपानी तथा सरसफाइ आयोजना” औपचारिक रूपमा सुरु भएसँगै यस क्षेत्रभित्रका बासिन्दाले निकट भविष्यमै स्वच्छ र...बाँकी