Hamro Sanchar

गृहपृष्ठ Uncategorized

अर्यालको दाबी : गृहमन्त्री भइसकेपछि देशमा थप हत्या, हिंसा र आगजनी हुन दिइनँ

January 8, 2026 | Posted by Pradip Nepali |  Uncategorized
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आफू गृहमन्त्री भइसकेपछि देशमा थप हत्या, हिंसा र आगजनीजन्य घटना हुन नदिएको जिकिर गरेका छन् । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले आफू गृहमन्त्रीमा आएपछि देशमा हिंसा...बाँकी

संयुक्त वक्तव्य जारी गर्दै गगन-विश्वले गरे विशेष महाधिवेशन आह्वान

January 7, 2026 | Posted by Pradip Nepali |  Uncategorized
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले पहिलोपटक औपचारिक रुपमै पार्टी विशेष महाधिवेशन आह्वान गरेका छन् । आज संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले विधानको पालना गर्दै पार्टीलाई जीवन्त बनाउन विशेष केन्द्रीय महाधिवेशनमा...बाँकी

रवि–बालेन सहमतिपछि सञ्चारमन्त्री भन्छन् : नयाँ दिन, नयाँ सुरुवात ! गन्तव्य तय हुँदै छ

December 28, 2025 | Posted by Pradip Nepali |  Uncategorized
काठमाडौं । आगामी निर्वाचनलाई लक्ष्य गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीच एकता सहमति भएकोप्रति सञ्‍चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल निकै खुसी भएका छन्।...बाँकी

सञ्चार मन्त्री र प्रचण्डबीच भेटवार्ता, प्रचण्डले भने : २१ फागुनमा जसरी पनि चुनाव हुनुपर्छ

December 26, 2025 | Posted by Pradip Nepali |  Uncategorized
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तोकिएको मितिमा निर्वाचनमा सम्पन्न गर्नुको विकल्प नरहेको बताएका छन् । शुक्रबार हात्तिवनस्थित निवासमा भेटवार्ताका लागि पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँगको भेटमा प्रचण्डले...बाँकी

गगन थापाको स्टाटस : अब चुनावको टिकटमा देउवाको हस्ताक्षर हुँदैन

November 24, 2025 | Posted by Pradip Nepali |  Uncategorized
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गनगकुमार थापाले् आगामी निर्वाचनमा सभापति शेरबहादुर देउवाको हस्ताक्षरमा टिकट वितरण नहुने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले पार्टीका नेताहरूले वर्तमान सभापतिकै हस्ताक्षरमा चुनाव लड्ने होरु भनेर सोधिरहेको भन्दै उनले यो...बाँकी

नेपाल प्रहरीमा १५९४ जनाका लागी खुल्यो जागीर (सूचनासहित)

September 26, 2025 | Posted by Pradip Nepali |  Uncategorized
काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी जवान र कार्यालय सहयोगी भर्नाको लागि दरखास्त आह्वान गरेको प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, भर्ना छनोट शाखाले आज सूचना जारी गर्दै झण्डै १६ सय प्रहरी जवान पदको...बाँकी

प्रचण्डको आरोप : कांग्रेस–एमाले गठबन्धन सरकार बिचौलियाले बनाएको हो

September 6, 2025 | Posted by Pradip Nepali |  Uncategorized
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमाले गठबन्धन सरकार बिचौलिया बनाएको आरोप लगाएका छन् । नेपाल उद्योग व्यापार महासंघले पोखराको लेकसाइडमा शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले बिचौलियाको धाक र धम्कीका...बाँकी

कुवेतमा विषाक्त मदिरा सेवनका कारण ९ जना नेपालीको मृत्यु

August 15, 2025 | Posted by Pradip Nepali |  Uncategorized
काठमाडौं । विषाक्त मदिरा सेवनका कारण कुवेतमा ज्यान गुमाउनेको संख्या २३ जना पुगेको छ। २३ मध्ये ९ जना नेपाली रहेको श्रम सहचारी गिरीप्रसाद आचार्यले जानकारी दिए। गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतका अध्यक्ष...बाँकी

सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय : प्रधानमन्त्री ओलि

July 30, 2025 | Posted by Pradip Nepali |  Uncategorized
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार भ्रष्टाचारको नभई भ्रष्टाचार नियन्त्रणको पर्याय भएको दाबी गरेका छन् । बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै प्रधानान्त्री ओलीले यस्तो दाबी गरेका हुन् । उनले केही भ्रष्टाचारीलाई कारबाही गरेकै आधारमा...बाँकी

प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

July 13, 2025 | Posted by Pradip Nepali |  Uncategorized
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्नेछ। आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची...बाँकी