Skip

Hamro Sanchar

मन्त्रालयकाे सोफामा सुतिरहेको तस्बिर सार्वजनिक गर्दै गृहमन्त्री गुरुङ लेख्छन् : जनताभन्दा माथि सरकार हुँदैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २० गते


२० चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नागरिकभन्दा माथि सरकार नहुने बताएका छन्।

आज बिहान सामाजिक सञ्जालमा गृह मन्त्रालयकाे सोफामा सुतिरहेको तस्बिर राख्दै उनले निर्माताभन्दा ठुलो निर्माण नहुने धारणा राखेका हुन्।

उनले लेखेका छन्, ‘निर्माताभन्दा ठुलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन।’

प्रतिनिधि सभाको पहिलो बैठक भएको भोलिपल्ट बिहानै गृहमन्त्री गुरुङले उक्त विचार सार्वजनिक गरेका हुन् ।

 


प्रतिकृया दिनुहोस्