Hamro Sanchar

गृहपृष्ठ Uncategorized

मन्त्रालयकाे सोफामा सुतिरहेको तस्बिर सार्वजनिक गर्दै गृहमन्त्री गुरुङ लेख्छन् : जनताभन्दा माथि सरकार हुँदैन

April 3, 2026 | Posted by Pradip Nepali |  Uncategorized
२० चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नागरिकभन्दा माथि सरकार नहुने बताएका छन्। आज बिहान सामाजिक सञ्जालमा गृह मन्त्रालयकाे सोफामा सुतिरहेको तस्बिर राख्दै उनले निर्माताभन्दा ठुलो निर्माण नहुने धारणा राखेका हुन्। उनले लेखेका छन्, ‘निर्माताभन्दा...बाँकी

राप्रपाको विद्यार्थी संगठनले भन्यो- ‘विघटनको हल्ला निराधार, सक्रिय नै छ संगठन’

March 31, 2026 | Posted by Pradip Nepali |  Uncategorized
काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले आफू विघटन भएको भन्ने हल्ला पूर्ण रूपमा निराधार रहेको स्पष्ट पारेको छ। पछिल्ला दिनहरूमा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत फैलिएको उक्त सूचना भ्रामक रहेको भन्दै संगठनले गम्भीर ध्यानाकर्षण...बाँकी

प्रधानमन्त्रीलगायत सबै मन्त्रीहरुको दैनिक मापसे र लापसे चेकजाँच गर्नुपर्छ : हर्क साम्पाङ

March 29, 2026 | Posted by Pradip Nepali |  Uncategorized
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशको बागडोर सम्हाल्ने प्रधानमन्त्री, मन्त्री र सांसदहरूको दैनिक रूपमा मादक पदार्थ सेवन (मापसे)र लागु पदार्थ सेवन ९लापसे० परीक्षण गरिनुपर्ने माग गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत...बाँकी

सांसद साम्पाङको आग्रह : रास्वपाले राज्यको ढुकुटीबाट होइन ठगहरूबाट असुलेर बचत फिर्ता गरोस्

March 21, 2026 | Posted by Pradip Nepali |  Uncategorized
काठमाडौं । प्रतिनिधिसभा सांसद हर्क साम्पाङले राज्यको ढुकुटी बाँड्नु भनेको भ्रष्टाचार गर्नु भएको बताएका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारीको बचत फिर्ता गर्दा राज्यको ढुकुटीबाट नभइ ठगहरूको जायजेथाबाट असुलेर फिर्ता गर्न आग्रह गरेका छन्।...बाँकी

निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझायो मत परिणामसहितको प्रतिवेदन

March 19, 2026 | Posted by Pradip Nepali |  Uncategorized, मुख्य समाचार, राजनीति
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन पेश गरेको छ । बिहीबार आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरु डा.जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा आयोगका सचिव कृष्ण बहादुर...बाँकी

घरमाथि रूख ढल्दा एक जनाको मृत्यु, एक घाइते

February 26, 2026 | Posted by Pradip Nepali |  Uncategorized
काठमाडौं । कञ्चनपुरको वेदकोट नगरपालिकामा कच्ची घर छेउमै रहेको रुख घरमाथि ढल्दा च्यापिएर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्क खत्रीले घरमा रुख ढलेर वेदकोट नगरपालिका–३ पेलितालका ५० वर्षीया...बाँकी

रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित

February 20, 2026 | Posted by Pradip Nepali |  Uncategorized
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवा र पोखराको चुनावी सभा स्थगित गरेको छ। रास्वपाले फागुन ९ गते भैरहवा र फागुन १० गते पोखरामा चुनावी सभा आयोजना गरेको थियो। दुवै सभालाई रास्वपाका सभापति रवि लामिछाने...बाँकी

काठमाडौं ८ मा नवीन शाही र रास्वपाका विराजभक्तबीच कडा टक्कर

January 27, 2026 | Posted by Pradip Nepali |  Uncategorized, अन्तर्राष्ट्रिय, विज्ञान प्रविधि
काठमाडौं । फागुन २१ मा हुन गैरहेको प्रतिनिधिसिभा निर्वाचनका लागि काठमाडौं ८ मा राप्रपा र रास्वपाबीच कडा टक्कर देखिएको छ । राप्रपाले पार्टीका बलियो नेता केन्द्रीय सदस्य नवीन शाहीलाई उम्मेदवार बनाएपछि रास्वपाका विराजभक्त श्रेष्ठ पनि...बाँकी

खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

January 19, 2026 | Posted by Pradip Nepali |  Uncategorized
काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्। रास्वपाबाट उम्मेदवार बन्ने तयारीमा रहेका गुप्ताले आज बिहान मन्त्री पदबाट राजीनामा दिएका हुन्। आफूले प्रधानमन्त्रीलाई राजीनामा दिने भनेर जानकारी गराईसकेको उनको भनाई छ ।...बाँकी

स्याङ्जा क्षेत्र नं. २ का लागि रास्वपाले सिफारिस गरेका दुई मध्ये तोयानारायण पौडेल अब्बल

January 14, 2026 | Posted by Pradip Nepali |  Uncategorized, राजनीति, समाचार, समाज
काठमाडौं, पुस ३०- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट सिफारिस गरिएका दुईजना मध्ये तोयारानारायण पौडेल अब्बल उमेदवारका रुपमा अगाडि देखिएका छन्...बाँकी