
२४ बैशाख, काठमाडौँ। बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिने भएको छ ।
प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अपसरमा बागमती प्रदेशभरि बिदा दिने निर्णय भएको हो ।
प्रदेशको राजपत्रको खण्ड ० सख्या ०९ प्रदेश राजपत्र भाग ३ मिति २०८२र१२र२३ गते प्रकाशित सूचना अनुसार बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।













