Hamro Sanchar

गृहपृष्ठ Uncategorized

रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेका ५० जनाको उद्धार

July 8, 2025 | Posted by Pradip Nepali |  Uncategorized
काठमाडौं । चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेका ५० जनाको उद्धार गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको उद्दार टोलीले मंगलबार दिउँसो १२:५० बजेसम्म ५० जनाको उद्धार...बाँकी

बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय

July 2, 2025 | Posted by Pradip Nepali |  Uncategorized
ढाका । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको मानहानी सम्बन्धी मुद्दामा ६ महिनाको जेल सजाय सुनाइएको छ । न्यायाधीश मोहम्मद गोलाम मोर्तुजा मजुमदारको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले बुधबार यो फैसला गरेको हो । यो मुद्दा...बाँकी

एमालेले भन्यो : कुलिङ पिरियडमा ‘गडबडी’ गर्नेले राजिनामा दिनुपर्छ

July 1, 2025 | Posted by Pradip Nepali |  Uncategorized
काठमाडौं । नेकपा एमालेका नेता पदम गिरीले संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गरिएको हेरफेरलाई गम्भिर षडयन्त्र भनेर टिप्पणी गरेका छन् । यस्तो कार्यमा संलग्नले नैतिकताको आधारमा ठाउँ छोड्नुपर्छ र कारबाही भोग्नुपर्ने पनि...बाँकी

कागेश्वरी मनोहरा ४ का चार सय महिलाले लिए सेवा, ३ जनामा देखियो भिआईए पोजेटिभ

June 7, 2025 | Posted by Pradip Nepali |  Uncategorized
काठमाडौं, जेठ २४- कागेश्वरी मनोहरा नगरपालिकाद्धारा संचालित उपमेयरसँग प्रजनन स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत वडा नम्बर-४ मा संचालित निशुल्क शिविरबाट चार सय बढी महिलाले सेवा लिएका छन् । नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा बिहिबार र शुक्रबार (दुई...बाँकी

भोलि उपत्यका बन्द गर्ने राजावादीको घोषणा

June 1, 2025 | Posted by Pradip Nepali |  Uncategorized
काठमाडौं । राजावादी समूहले भोलि उपत्यका बन्द गर्ने घोषणा गरेका छन् । राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले एक विज्ञप्ति जारी गर्दै भोलि उपत्यका बन्दको घोषणा गरेका हुन् । सरकारले आफूहरूको...बाँकी

सङ्घीय संसद्को दुवै बैठक बस्दै : नीति तथा कार्यक्रममाथि छलफल हुने

May 5, 2025 | Posted by Pradip Nepali |  Uncategorized
काठमाडौं । प्रतिनिधिसभा आगामी आर्थिक वर्ष २०८२र८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि छलफल प्रारम्भ हुँदैछ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रवार सङ्घीय संसद्को दुवै सदनको...बाँकी

राष्ट्रपति बन्न तयार छु : नन्दकिशोर पुन

April 19, 2025 | Posted by Pradip Nepali |  Uncategorized
रुपन्देही । नेकपा माओवादीका उपाध्यक्ष बनेका पुर्वउपराष्ट्रपति नन्दकिशोर पुनले पार्टीले खटाएबमोजिम नै पहिले उपराष्ट्रपति बनेको र अहिले पार्टीको जिम्मेवारीमा आएको बताएका छन् आज प्यूठानमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पुनले पहिले पार्टीले पठाएर...बाँकी

६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

April 17, 2025 | Posted by Pradip Nepali |  Uncategorized
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न सिफारिस गरेको छ । बढुवा सिफारिस भएकाहरूमा चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन...बाँकी

शिक्षक आन्दोलनमा नेपाल पब्लिक क्याम्पस संघको ऐक्यबद्धता

April 17, 2025 | Posted by Pradip Nepali |  Uncategorized
काठमाडौं, बैशाख ४- नेपाल पब्लिक क्याम्पस संघले काठमाडौंमा जारी शिक्षकको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले आज एक विज्ञप्ति जारी गरि आन्दोलनमा ऐक्यबद्धता जनाउदै आवश्यक परे आफुपनि सडक आन्दोलनमा सहभागी बन्न तयार रहेको उल्लेख...बाँकी

कागेश्वरीमा एकीकृत सेवा केन्द्रको सुरुवात : सेवाग्राही दंग, पालिकालाई स्याबासी

April 16, 2025 | Posted by Pradip Nepali |  Uncategorized
काठमाडौं, बैशाख ३- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका । यस नगरपालिकामा कार्यालय खुल्ने दिन कर्मचारीहरु विहान १० बज्नु भन्दा पाँच-दश मिनेट अघि नै कार्यालय परिसरमा आइपुग्छन् । बाहिरबाट हेर्दा भौतिक संरचना जति चिटिक्क परेको छ ।...बाँकी