Hamro Sanchar

गृहपृष्ठ Uncategorized

आज गणतन्त्र दिवस मनाइँदै, प्रधानमन्त्रीले सम्बोधन नगर्ने

May 29, 2026 | Posted by Pradip Nepali |  Uncategorized
१५ जेठ, काठमाडौं । आज गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । गणतन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । जननिर्वाचित पहिलो संविधानसभाबाट विंस २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य...बाँकी

कुलमानलाइ हामी मिल्नुपर्छ भन्दै निम्तो पठाछु : हर्क साम्पाङ

May 28, 2026 | Posted by Pradip Nepali |  Uncategorized
१४ जेठ , काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टी एकताका लागि निमन्त्रणा गरेका छन्। श्रम संस्कृति पार्टीको संसदीय दलका अध्यक्षसमेत रहेका राईले आफूमा...बाँकी

राष्ट्रपतिको शुभकामना : विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँछ

May 28, 2026 | Posted by Pradip Nepali |  Uncategorized
१४ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत गर्ने बताएका छन् । मुस्लिम समुदायको महान् पर्व इद–उल–अज्हा (बकर इद)को अवसरमा सबैमा...बाँकी

८ विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो, १८८ दरखास्त स्वीकृत

May 27, 2026 | Posted by Pradip Nepali |  Uncategorized
१३ जेठ, काठमाडौं । विभिन्न विश्वविद्यालयमा उपकुलपति नियुक्तिको प्रक्रिया अघि बढेको छ । सरकारले प्राप्त आवेदनमध्ये योग्य ठहरिएका दरखास्त स्वीकृत गर्दै छनोट प्रक्रियालाई औपचारिक रूपमा अघि बढाएको हो । उपकुलपति पदका लागि कुल २१८ आवेदन...बाँकी

पूर्ण रूपमा आफ्नो जिम्मेवारी बोध गरिएको छु : प्रधानमन्त्री वालेन्द्र

May 26, 2026 | Posted by Pradip Nepali |  Uncategorized
१२ जेठ, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौँ र नयाँदिल्लीस्थित युरोपेली संघ ९इयू० तथा...बाँकी

बौद्ध महांकालमा रहेको श्री जनकल्याण माध्यमिक विद्यालयमा यस वर्षदेखी कक्षा ११ मा विज्ञान विषय सञ्चालन हुदैँ..

May 24, 2026 | Posted by Pradip Nepali |  Uncategorized
काठमाडौं, जेष्ठ ९- काठमाडौं महानगरपालिकाले बौद्ध महांकालमा रहेको श्री जनकल्याण माध्यमिक विद्यालयलाई कक्षा ११ मा विज्ञान विषय सञ्चालन गर्ने अनुमति प्रदान गरेको छ। महानगरपालिकाको शिक्षा विभागद्वारा जारी पत्रअनुसार नगर शिक्षा समितिको २०८२ चैत ९ गते...बाँकी

संसद्‌मा हर्कले किन गरिरहेका छन् बिरोध : आज पनि देखाए पर्चा

May 19, 2026 | Posted by Pradip Nepali |  Uncategorized
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद्ले आज पनि पर्चा देखाएर विरोध गरेका छन् । प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङ पोस्टर हातमा लिएर उठे । सभामुखले आकस्मिक समय नमागको भन्दै बस्न आग्रह...बाँकी

प्रधानमन्त्री शाहले किन बोलाए मन्त्रिपरिषद् बैठक ?

May 19, 2026 | Posted by Pradip Nepali |  Uncategorized
५ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। आज अपरान्ह ४ बजे सिंहदरबारमा बस्नेगरी प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् बैठक बोलाएका उनको सचिवालयले जनाएको छ।...बाँकी

संसदमा हर्क साम्पाङको प्रश्न : यो सरकारको प्रधानमन्त्री छ कि छैन ?

May 12, 2026 | Posted by Pradip Nepali |  Uncategorized
२९ बैशाख, काठमाडौं । श्रम शक्ति पार्टीका अध्यक्ष हर्कराज राईले जनताले सरकारबाटै असुरक्षाको महसुस गरिरहेको टिप्पणी गरेका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको आलोचना गरे। उनले प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्नुपर्नेमा...बाँकी

सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

May 8, 2026 | Posted by Pradip Nepali |  Uncategorized
२५ बैशाख, काठमाडौं । सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ। उक्त सडकअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको हो। मुग्लिनस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका...बाँकी