Skip

Hamro Sanchar

प्रधानमन्त्री शाहले किन बोलाए मन्त्रिपरिषद् बैठक ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ५ गते


५ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

आज अपरान्ह ४ बजे सिंहदरबारमा बस्नेगरी प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् बैठक बोलाएका उनको सचिवालयले जनाएको छ।


प्रतिकृया दिनुहोस्