Skip
आज : २०८३ कार्तिक २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ३१ गते


Advertisement

३१ जेठ, झापा। मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय चौहानका अनुसार मेचीनगर नगरपालिका–४ निवासी ६२ वर्षीया पद्मा पौडेलको मृत्यु भएको हो।

आज बिहान घरबाट बाहिर निस्कने क्रममा उनलाई हात्तीले आक्रमण गरेको हो। हात्तीले कुल्चँदा उहाँको घटनास्थलमा नै मृत्यु भएको हो।

पौडेलको शव परीक्षणका लागि मेची प्रादेशिक अस्पताल पठाइएको छ


प्रतिकृया दिनुहोस्