Skip

Hamro Sanchar

गोविन्दबहादुर कार्की मुख्य सचिवमा नियुक्त

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २४ गते


Advertisement

२४ असार, काठमाडौं । नेपाल सरकारको मुख्य सचिवमा गोविन्दबहादुर कार्की नियुक्त भएका छन्।

आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् ।


प्रतिकृया दिनुहोस्