Skip

Hamro Sanchar

नेपाल टेलिकममा सरकारको ६६ प्रतिशत सेयर, बाँकी जनस्तरमा बिक्री गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १५ गते


१५ जेठ, काठमाडौं । सरकारले नेपाल टेलिकममा संघीय सरकारको ६६ प्रतिशत मात्रै सेयर कायम गर्ने बताएको छ ।

आज अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै नेपाल टेलिकममा ६६ प्रतिशत सेयर संघीय सरकारको राखी बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बिक्री गर्ने बताए ।

प्राप्त रकम नेपाललाई टेक हब बनाउन उपयोग गर्ने जानकारी दिए ।


प्रतिकृया दिनुहोस्