September 15, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
३० भदौ, काठमाडौं । भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा मंगलबार बिहान फ्रिज विस्फोट हुँदा एकै परिवारका कम्तीमा चार जनाको मृत्यु भएको छ । घटनामा अन्य दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार बेलगावी जिल्लाको सेन्ट्रल...बाँकी September 15, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
३० भदौ, काठमाडौं । यमनको विद्रोही समूह हुथीले सोमबार २४ घण्टाभित्र साउदी अरेबियाले यमनका विभिन्न क्षेत्रमा ५४ वटा हवाई आक्रमण गरेको दाबी गरेको छ। हुथीहरू लाल सागरको तटमा द्रुत गतिमा अगाडि बढिरहेका बेला उक्त दाबी...बाँकी September 15, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
३० भदौ,काठमाडौं । पाकिस्तानमा फेरि पेट्रोल र हाइ–स्पीड डिजेलको मूल्यमा भारी वृद्धि भएको छ। पेट्रोलियम डिभिजनद्वारा जारी गरिएको नयाँ सूचनाअनुसार देशमा इन्धनको मूल्य फेरि उकालो लागेको हो। नयाँ निर्णयअनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर ४ रुपैयाँ ४२...बाँकी September 14, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
२९ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रूसको तेल पूर्वाधारमा आक्रमण नगर्न आग्रह गरेका छन्। आइतबार आयरल्यान्डको भ्रमणका क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रूसमा डिजेल इन्धन उत्पादन र आपूर्तिसँग...बाँकी September 13, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
२८ भदौ, एजेन्सी । फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा भएको आगलागीमा मृत्यु हुनेको सङ्ख्या शनिबार ७६ पुगेको फिलिपिनी कोस्ट गार्ड (पीसीजी) ले बताएको छ । घटनामा परेका १३ जना अझै बेपत्ता छन्...बाँकी September 12, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
२७ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि चुनावमा जस्तोसुकै असर परे पनि इरानविरुद्ध युद्ध सुरु गर्ने आफ्नो निर्णयप्रति कुनै पश्चात्ताप नभएको बताएका छन् । ‘फक्स न्युज’लाई दिएको अन्तर्वार्तामा ट्रम्पले पुनः...बाँकी September 12, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
२७ भदौ, काठमाडौं । ड्रोन आक्रमणमा साउदी अरेबियाको एक प्रमुख तेल पाइपलाइन प्रणालीमा क्षति पुगेपछि त्यसलाई बन्द गरिएको छ। दुई अमेरिकी अधिकारीहरूका अनुसार साउदी अरेबियाको पूर्व-पश्चिम पाइपलाइनमा प्रजेक्टाइल (क्षेप्यास्त्ररड्रोन) प्रहार गरिएको हो । साउदी अरेबियाको...बाँकी September 10, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
२५ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध नोभेम्बरमा हुने मध्यावधि निर्वाचनलगत्तै अन्त्य हुन सक्ने बताएका छन् । ट्रम्पले बिहीबार सञ्चारमाध्यमसँग कुरा गर्दै इरान अब लामो समयसम्म युद्ध जारी राख्ने अवस्थामा नरहेको...बाँकी September 9, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
२४ भदौ, काठमाडौं । अमेरिकी सेन्ट्रल कमान्डले इरानका पाँचवटा कच्चा तेल बोकेका ट्यांकरमाथि हमला गरेको छ । सेन्ट्रल कमान्डले ओमानको खाडी र खार्ग टापुनजिकै इरानका पाँचवटा कच्चा तेल बोकेका ट्यांकरमाथि हमला गरी ध्वस्त पारेको दाबी...बाँकी September 9, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
२४ भदौ, काठमाडौं । इरानले अमेरिकाको एक अत्याधुनिक पनडुब्बी नियन्त्रणमा लिइएको दाबी गरेको छ। यो दाबी इरानको रिभोलुसनरी गार्ड्सनिकट समाचार एजेन्सी फार्स न्युजले गरेको हो। फार्सका अनुसार यो पनडुब्बी अमेरिकी सेनाको सबैभन्दा आधुनिक र ुइन्टेलिजेन्ट...बाँकी