September 25, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मनोरञ्जन
९ असोज, काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुअघि भएको विरोध प्रदर्शनका क्रममा हलिउडका दुई अभिनेत्री पक्राउ परेका छन्। पक्राउ पर्नेमा अभिनेत्री सुसान सारन्डन र ‘ह्याक्स’की अभिनेत्री ह्याना आइनबिन्डर रहेका छन्।...बाँकी September 21, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
५ असोज, तेहरान ।इरानको रिभोलुसनरी गार्ड्सले यदि अमेरिकाले आफ्नो देशमाथि थप आक्रमण गरेमा उनीहरूले नयाँ लक्ष्यहरूमा प्रहार गर्ने तथा नयाँ हतियारहरू तैनाथ गर्ने चेतावनी सोमबार दिएको छ । युद्ध सुरु भएको झन्डै सात महिना बितिसक्दा...बाँकी September 21, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
समाचार
५ असोज, काठमाडौं । पाकिस्तानका जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानकी दिदी अलीमा खानुम पक्राउ परेकी छिन्। उनको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई)ले दिएको जानकारी अनुसार इमरान खानको समर्थनमा आगामी साता हुने भनिएको प्रदर्शनअघि उनलाई पक्राउ गरिएको...बाँकी September 20, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
४ असोज, काठमाडौँ । यमनमा सक्रिय इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादसहित रेड सी तटमा रहेका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रबाट आक्रमण गरेको दाबी गरेको छ । हुथीका सैन्य प्रवक्ता याह्या अल–सरीअले शनिबार...बाँकी September 20, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
४ असोज, काठमाडौं । इरानले अमेरिकालाई युद्ध अन्त्य गर्नका लागि शर्त पत्र पठाएको छ । इरानले कतारमार्फत अमेरिकालाई युद्धको पूर्ण अन्त्य गर्नका लागि शर्त पत्र पठाएको समाचार संस्था अलजजिराले जनाएको हो । इरानको राष्ट्रिय सुरक्षा...बाँकी September 19, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
३ असोज, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीएनएन, एमएस नाउ र पोलिटिको मिडियालाई ह्वाइट हाउसबाट ‘तत्काल’ प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। शुक्रबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले ती सञ्चारमाध्यमले आफ्नो प्रशासनबारे ‘झूटो...बाँकी September 18, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
२ असोज, इस्लामावाद। उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारीमाथि विस्फोट हुँदा छ जना सैनिकको मृत्यु भएको छ। घटनापछि सुरक्षा बलले गरेको छुट्टाछुट्टै कारबाहीमा पाकिस्तानी तालिबानका सदस्य रहेको आशंका गरिएका १० जना आतंककारी...बाँकी September 17, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
३१ भदौ, काठमाडौं । गाजा पट्टीमा युद्धको समयमा क्षतिग्रस्त भएको एउटा भवन रातिको समय भत्किँदा ८ बालबालिकासहित २१ जनाको मृत्यु भएको छ । स्थानीय उद्धारकर्मीहरूका अनुसार दर्जनौँ बेपत्ता भएका छन्। प्रत्यक्षदर्शीहरूले बीबीसीलाई बताएअनुसार गाजा सहरको...बाँकी September 16, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
काठमाडौँ । इरानसँगको युद्धमा अमेरिकाले ३८ अर्ब अमेरिकी डलर खर्च गरेको छ । अमेरिकाको रक्षा मन्त्रालय (पेन्टागन) ले २०२६ अगस्ट १ सम्म उक्त रकम खर्च भएको अमेरिकी कंग्रेसको बजेट कार्यालय(सीबीओ) ले जनाएको छ । मंगलबार...बाँकी September 15, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
३० भदौ, काठमाडौं । अमेरिकाले अन्तरिक्षमा हतियार तैनाथ गरेको खुलासा भएको छ। अमेरिकी सेनाले पृथ्वीको कक्षमा हतियार राखिएको सोमबार पहिलो पटक स्वीकार गरेको हो। ‘शत्रुको कारबाहीबाट रक्षा गर्न सक्षम हतियार अमेरिकासँग अन्तरिक्षमा छ,’ एयर फोर्स...बाँकी