आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ अन्तर्राष्ट्रिय

खाडी मुलुकलाई इरानले भन्यो : अमेरिकालाई कुनै सहयोग गरे हमलामा सहभागी भएको मानिन्छ

August 20, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
४ भदौ, काठमाडौं । इरानको सशस्त्र सेनाले अमेरिकी सेनालाई सहयोग वा आफ्नो भूभाग प्रयोग गर्न दिने कुनै पनि खाडी मुलुक अमेरिकाको हमलामा सहभागी भएको मानिने चेतावनी दिएको छ। इरानी सशस्त्र सेनाका चिफ अफ स्टाफ अली...बाँकी

इरानसँगको वार्ता रोक्न ट्रम्पको निर्देशन

August 19, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
३ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो वार्ता टोलीलाई इरानसँगको वार्ता रोक्न निर्देशन दिएका छन् । ट्रम्पले इरान सम्झौताका लागि तयार नभएसम्म वार्ता अघि नबढाउने निर्णय गरेको बताइएको छ । अमेरिकी अधिकारीका अनुसार...बाँकी

अदालतले भन्यो : पूर्वप्रधानमन्त्री इमरान खानलाई अस्पताल भर्ना गर्नु

August 18, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
२ भदौ, पाकिस्तान । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि सिफा अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गर्न आदेश दिएको छ। पाकिस्तानी सञ्चारमाध्यमका अनुसार अब उनी सेप्टेम्बर १६ मा हुने अर्को सुनुवाइसम्म अस्पतालमै रहनेछन्। सर्वोच्च अदालतको...बाँकी

ओमानलाई ट्रम्पको धम्की : बमले उडाइदिन्छु

August 18, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
२ भदौ, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै देशको सहयोगी मुलुक ओमानमा बम हान्ने धम्की दिएका छन्। फक्स न्युजको रिपोर्टअनुसार उनले भनेका छन्, ‘इरानसँग मेरो प्रशासनको वार्तामा बाधा पुर्‍याए ओमानमा बमबारी गर्नेछौँ।’ नेटवर्कका एक...बाँकी

अशोकधाम मन्दिरमा भागदौड मच्चिदा ७ जना महिलाको मृत्यु

August 17, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
१ भदौ, काठमाडौं । भारतको बिहार राज्यस्थित लखिसरायको अशोकधाम मन्दिरमा भागदौडजस्तै स्थिति उत्पन्न हुँदा सात जनाको मृत्यु भएको खबर छ। लखिसरायका सब-डिभिजनल पुलिस अफिसर (एसडीपीओ) शिवम कुमारले बीबीसीलाई टेलिफोनमा दिएको जानकारीअनुसार सोमबार बिहान अशोकधाम मन्दिरमा...बाँकी

दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा

August 17, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँग गर्दै आएको संयुक्त सैन्य अभ्यासलाई उल्लेख्य रूपमा घटाउने घोषणा गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक संजाल ट्रुथ सोसल अकाउन्टमार्फत यो घोषणा गर्दै दक्षिण कोरियाले हालै इरानको निःशस्त्रीकरण...बाँकी

इजरायली आक्रमणमा दक्षिणी लेबनानमा ११ जनाको मृत्यु

August 16, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
३१ साउन, काठमाडौं । दक्षिणी लेबनानमा शनिबार गरिएको इजरायली हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । १९ जना घाइते छन् । नाबातियेह जिल्लाको अन्सार गाउँको बाहिरी क्षेत्रमा गरिएको आक्रमणमा सातजनाको मृत्यु भएको छ...बाँकी

इन्डोनेसिया भूकम्प : मृतकको सङ्ख्या ४७ पुग्यो

August 16, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
३१ साउन, जकार्ता । पूर्वी इन्डोनेसियामा शनिबार बिहान गएको ७.७ म्याग्निच्युडको भूकम्पको केही घण्टापछि नै देशको उत्तर सुमात्रा प्रदेशमा ६.४ म्याग्निच्युडको परकम्प गएको इन्डोनेसियाको मौसम विज्ञान, जलवायु विज्ञान तथा भौगर्भिक निकाय (बीएमकेजी) ले जनाएको छ।...बाँकी

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प : सुनामीको चेतावनी जारी

August 15, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
३० साउन, काठमाडौं । इन्डोनेसियाको पूर्वी तट नजिकै शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि राष्ट्रिय जिओफिजिक्स एजेन्सीले स्थानीय रूपमा सुनामीको चेतावनी जारी गरेको सीएनएनले जनाएको छ । तटीय क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन...बाँकी

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले राजिनामा दिदै

August 13, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
२८ साउन, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले यही महिनाको अन्त्यमा पद छाड्ने घोषणा गरेका छन्। २८ वर्षीया लेभिट ह्वाइट हाउसको प्रेस सचिव बन्ने सबैभन्दा कम उमेरकी व्यक्ति हुन्...बाँकी