August 13, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
२८ साउन, काठमाडौं । पश्चिमी कोलम्बियामा गएको ७.४ म्याग्निच्युडको भूकम्पपछि ३६ घण्टासम्म भग्नावशेषमा फसेकी ३२ वर्षीया महिलाको जीवितै उद्धार गरिएको छ। पेरेइरा सहरमा भत्किएको भवनको भग्नावशेषमा फसेकी डेनिएला लार्गोलाई करिब १० घण्टासम्म चलेको उद्धार अभियानपछि...बाँकी August 12, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि उद्धार कार्य जारी छ । भूकम्प गएको एक दिनपछि उद्धार टोलीहरू जीवित व्यक्तिको खोजी तथा शव निकाल्न भत्किएका भवनका भग्नावशेषमा तीव्र रूपमा खटिएको अलजजिराले जनाएको छ । भूकम्पका...बाँकी August 12, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
खेलकुद
२७ साउन, काठमाडौं । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजसँग पोर्चुगलमा विवाह गरेका छन्। सन् २०१६ मा स्पेनको म्याड्रिडमा भेट भएपछि सम्बन्धमा रहेका रोनाल्डो र रोड्रिग्वेजले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत विवाहको जानकारी...बाँकी August 12, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
२७ साउन, काठमाडौं । कोलम्बियामा सोमबार गएको शक्तिशाली भूकम्पका कारण मृत्यु भएकाको संख्या १६९ पुगेको छ। भूकम्पले ढालेका भवनमुनि अझै धेरै जना फसेको आशंका गरिएको बीबीसीले जनाएको छ। सो अवस्थाका कारण कोलम्बिया सरकारले देशमा आपत्कालीन...बाँकी August 11, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
२६ साउन, काठमाडौं । कोलोम्बियामा शक्तिशाली भूकम्प जाँदा कम्तिमा १११ जनाको मृत्यु भएको छ। कोलोम्बियाको भूगर्भीय सेवाका अनुसार बिहान ७:३४ बजे चोको प्रान्तको सान जोस डेल पालमार गाउँ नजिकैको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ७.४ म्याग्नेच्युडको भूकम्प...बाँकी August 10, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
२५ साउन, काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको १५ बुँदे योजना अस्वीकार गरेका छन् । उनले हमास वास्तविक रूपमा निशस्त्रीकरण नभएसम्म इजरायली सेना फिर्ता नहुने बताएका छन् । ट्रम्पको...बाँकी August 9, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
२४ साउन, काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनको प्रोस्टेट क्यान्सर हड्डीभन्दा बाहिरसम्म फैलिएको छ। जसका कारण यतिबेला उनी धेरै पीडामा छन्। यो जानकारी उनका छोरा हन्टर बाइडेनले बीबीसीसँगको अन्तर्वार्तामा दिएका हुन्। हन्टर बाइडेनले बीबीसीको ‘न्युजनाइट’...बाँकी August 8, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
खेलकुद
२३ साउन, काठमाडौं । अर्जेन्टिना तथा एफसी बार्सिलोनाका फुटबलर लियोनल मेस्सीका बुवा जर्ज मेस्सीको ६८ वर्षको उमेरमा निधन भएको छ। अर्जेन्टिना र स्पेनका विभिन्न सञ्चारमाध्यमले जनाएअनुसार जर्जको शुक्रबार राति करिब १० बजे अर्जेन्टिनाको आफ्नो गृहशहर...बाँकी August 8, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
२३ साउन, काठमाडौं । इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्था गम्भीर भएपछि उनलाई अस्पताल लगिएको दाबी इजरायली सञ्चारमाध्यमहरूले गरेका छन्। च्यानल १४ (सी–१४) ले इरानभित्रका स्रोतहरूलाई उद्धृत गर्दै र जेरुसेलम पोस्टको अघिल्लो रिपोर्टअनुसार, खामेनी ‘अत्यन्त...बाँकी August 7, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
२२ साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन् २०२६ को विदेश भ्रमणमा हालसम्म ७४ करोड ५९ लाख रुपैयाँ खर्च भएको छ । भारतीय संसद्को राज्यसभामा सार्वजनिक गरिएको सरकारी विवरणअनुसार जुलाई २०२६ सम्म उनले १३...बाँकी