आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ राजनीति

बालेन सरकारलाई गगनको आग्रह : विलम्ब नगरी लाल आयोगको प्रतिवेदन सार्वजनिक गर

August 24, 2026 | Posted by Pradip Nepali |  राजनीति
८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले विलम्ब नगरी लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न बालेन सरकारसँग आग्रह गरेका छन्। सभापति थापाले आज बिहान सामाजिक सञ्जालमार्फत २०७३ सालमा गठन भएको उच्चस्तरीय जाँचबुझ आयोग (लाल...बाँकी

सांसदहरूलाई रविले भने : अब ३५ वर्षको हिसाब गर्ने होइन, ३५ वर्षको योजना ल्याउनुस्

August 23, 2026 | Posted by Pradip Nepali |  राजनीति, समाचार
७ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विगत ३५ वर्षको कामको हिसाब माग्ने दिन गएको बताएका छन् । रास्वपाले सरकार बनाइसकेको अवस्थामा विगतको कुरा कोट्याउन आवश्यक नभएको उनको भनाइ छ। सांसदहरूका...बाँकी

बालेन सरकार अधिनायकवादतर्फ गएको : प्रदीप ज्ञवाली

August 23, 2026 | Posted by Pradip Nepali |  राजनीति
७ भदौ, काठमाडौँ। नेकपा एमालेका नेता प्रदीप कुमार ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)नेतृत्वको सरकार निर्वाचित अधिनायकवादतर्फ अगाडि गएको आरोप लगाएका छन्। आज काठमाडौँमा भएको एक कार्यक्रममा ज्ञवालीले अधिनायकवादी शक्तिहरू विरुद्ध सम्पूर्ण वामपन्थीहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याए।...बाँकी

इतर समूहको सम्पर्क कार्यालयमा देउवा

August 23, 2026 | Posted by Pradip Nepali |  राजनीति
७ भदौ, काठमाडौँ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा कांग्रेस संस्थापन इतर समूहको चुनदेवीस्थित सम्पर्क कार्यालय पुगेका छन्। देउवा आज इतर समूहको सम्पर्क कार्यालय पुगेर त्यहाँ रहेका पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट र छलफल गरेका छन्।...बाँकी

किन स्थगित भयो रबि लामिछानेको चीन भ्रमण ?

August 23, 2026 | Posted by Pradip Nepali |  राजनीति
७ भदौ, काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चीन भ्रमण स्थगित भएको छ। यही भदौ पहिलो साता चीन भ्रमणमा जाने लामिछानेको कार्यक्रम हाललाई रोकिएको हो। नयाँ मिति तय भइनसेक पनि...बाँकी

रविलाई हर्कले भने : तुरुन्तै सरकारको नेतृत्व गर्नुस्

August 22, 2026 | Posted by Pradip Nepali |  राजनीति
६ भदौ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले रास्वपा सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बन्न सुझाएका छन्। रास्वपा वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारबाट देश नबन्ने उनको भनाइ छ। सभापति लामिछानेलाई आग्रह गर्दै उनले...बाँकी

गरिमा चौधरी प्रकरणमा गृहमन्त्रीले भने : दोषीलाई मृत्युदण्ड दिन सकिँदैन, सरकार मौन छैन

August 22, 2026 | Posted by Pradip Nepali |  राजनीति
६ भदौ, काठमाडौं । जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति गृहमन्त्री सुधन गुरुङले गहिरो दुःख व्यक्त गर्दै दोषीलाई कानुनबमोजिम अधिकतम सजाय दिलाउने प्रतिबद्धता जनाएका छन्। उनले घटनाको पहिलो दिनदेखि नै...बाँकी

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : के सरकारले परिवारको पीडा बुझेको छ ?

August 21, 2026 | Posted by Pradip Nepali |  राजनीति
५ भदौ, काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको हत्या प्रकरणप्रति दुःख व्यक्त गर्दै दोषीलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्। थापाले आज...बाँकी

कार्यकर्तालाई शशांकको अपिल : महाधिवेशन प्रक्रियामा सामेल नहुनु

August 21, 2026 | Posted by Pradip Nepali |  राजनीति
५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा इतर समूहका १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइरालाले महाधिवेशनमा सहभागी नहुन कार्यकर्तालाई आग्रह गरेका छन् । आज जारी विज्ञप्तिमा विशेष महाधिवेशनबाट आएको कार्यसमितिले महाधिवेशन गरे...बाँकी

सर्वोच्चबाट देउवाले किन लगे रिट फिर्ता ?

August 21, 2026 | Posted by Pradip Nepali |  राजनीति
५ भदौ, काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा पेश गरेको निवेदनमा त्रुटि भएको भन्दै फिर्ता लगेका छन्। आज दिउँसो देउवाले वारेसमार्फत रिट पेश गरेका थिए। सर्वोच्च...बाँकी