Skip
आज : २०८३ आश्विन २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

दलिततर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली ‘स्नेही’ निर्वाचित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २९ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसको दलित क्लस्टरतर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली ‘स्नेही’ निर्वाचित भएका छन्।

निर्वाचनमा स्नेहीले ४ हजार ८ सय ३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी मानबहादुर नेपालीले १ हजार १ सय २० मत पाए।

त्यस्तै, तेस्रो उम्मेदवार नरेन्द्र पासवानले ७ सय ७२ मत प्राप्त गरेका छन्।

स्नेही यसअघि विशेष महाधिवेशनबाट पनि सहमहामन्त्री बनेका थिए।


प्रतिकृया दिनुहोस्